कांग्रेस कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे बस्दै
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार बस्दैछ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय…
नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धका आधारमा वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सव समारोहलाई भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय…
नेपालगञ्ज : नेपालगञ्जमा शनिबार चौथो खुला ब्यायाम प्रतियोगिता हुने भएको छ । नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्स नेपालगन्जको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरका १ सय बढी खेलाडीको सहभागिता रहने आयोजकले बताएको छ । प्रतियोगिता नेपालगञ्ज उप–महानगरपालिका–०१ धम्बोझीमा रहेको एन्फा ग्रासरुट…
मिस्टर एण्ड मिस ग्ल्याम नेपालगञ्ज सिजन २ सम्पन्न
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को पोस्टर अनावरण
भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा नेपालगञ्ज वाकाथनको तयारीलाई तिब्रता दिइदै
नेपालगञ्ज : भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २४ गते) हुने भ्रष्टाचारबिरुद्ध पाचौं नेपालगञ्ज वाकाथनको तयारीलाई तिब्रता दिइएको छ । भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने तथा नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्धेश्यले आयोजना गरिदै आएको उक्त कार्यक्रममा सबैको सहभागिताका साथ…
सुरू भयो नयाँ वर्ष सन् २०२६
नेपालगञ्ज : ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरू भएको छ। येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो। नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व…
















































































