रोचक

सोह्र वर्षमै विवाह गर्न पाउनुपर्ने भन्दै नेपालगञ्जमा प्रदर्शन

सोह्र वर्षमै विवाह गर्न पाउनुपर्ने भन्दै नेपालगञ्जमा प्रदर्शन

    प्रकाशित मितिः मङ्लबार, साउन १४, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : छोरीको बिवाह १६ वर्षमै गर्न पाउनुपर्ने माग गर्दै मंगलवार नेपालगञ्जमा चक्काजाम गरिएको छ । मधेशी समुदायका केही महिलाहरुले चक्काजामसहित नेपालगञ्ज उपमहानगरपालिका घेराउसमेत गरे । चक्काजाममा सहभागी अधिकांश विवाहित महिला हुन् । २० वर्षमा विवाह गर्नुपर्ने कानुन मधेशी समुदायको संस्कृतिसँग मेला नखाने भएका कारण कानुनमा परिवर्तन हुनुपर्ने माग सहित विरोध प्रदर्शन गरिएको महिलाहरुले जन
भारतद्वारा चन्द्रयान दुईको सफल प्रक्षेपण

भारतद्वारा चन्द्रयान दुईको सफल प्रक्षेपण

    प्रकाशित मितिः सोमवार, साउन ६, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : भारतले सफलताका साथ चन्द्रयान–२ को प्रक्षेपण गरेको छ । चन्द्रमामा यान पठाउने महत्वाकांक्षी परियोजना अन्तरगत इण्डियन स्पेस रिसर्च अर्गनाइजेसन (आइएसआरओ) ले निर्माण गरेको उक्त यान सोमवार दिउँसो ३ बजे आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको हो । गतसातानै गर्ने भनिएको उक्त प्रक्षेपण यानको इञ्जिनमा खराबी देखिएपछि एकसाताका लागि सारिएको थियो । आइएसआरओको कन्ट्रोल रुमबाट २
परिक्षार्थीको बास खोज्दै सीडीओ र डीएसपी

परिक्षार्थीको बास खोज्दै सीडीओ र डीएसपी

    प्रकाशित मितिः शुक्रबार, साउन ३, २०७६       |
सदरलाइनडटकम, डोटी : लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेको विभिन्न पद र तहको परीक्षामा सहभागी हुन डोटी आएका परीक्षार्थी बस्ने ठाउँ नपाएर अलपत्र परेका छन् । उनीहरुले बस्ने ठाउँ नपाएको गुनासो गरेपछि डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल तथा डीएसपी लालबहादुर धामी परीक्षार्थीको बास खोज्न आफैँ खटिएका छन् । लोक सेवाको परीक्षा दिनका लागि ६ हजारभन्दा बढी परीक्षार्थी डोटीमा पुगेका छन् । उनीहरुला
मध्यरातीपछि आज खण्डग्रास चन्द्रग्रहण लाग्ने

मध्यरातीपछि आज खण्डग्रास चन्द्रग्रहण लाग्ने

    प्रकाशित मितिः मङ्लबार, असार ३१, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : आषाढ शुक्ल पूर्णिमाका दिन अर्थात् आज खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १ बजेर ४६ मिनटदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र पोखरेलले जानकारी दिए । बिहान सवा ३ बजे ग्रहणको मध्यकाल हुनेछ । बिहान पौने ५ बजे मोक्षकाल अर्थात ग्रहण सकिने उनले बताए । उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धन
डेंगु नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियान शुरु

डेंगु नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियान शुरु

    प्रकाशित मितिः बुधबार, असार २५, २०७६       |
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिकाले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गरेको छ । गाउँपालिका वडा नम्बर ३ र ४ लाई लक्षित गरी उक्त अभियान सुरु गरिएको हो । दुई दिने अभियानअन्तर्गत वडाका प्रत्येक टोलमा पुगेर लामखुट्टेका लार्भा नष्ट गर्नुका साथै सर्वसाधारणलाई समेत सचेतना जगाइने खजुरा गाउँपालिका वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले बताए । उनले डेंगु रोग नियन्त
पाकिस्तानमा ७२ वर्षपछि खोलियो हिन्दू मन्दिर

पाकिस्तानमा ७२ वर्षपछि खोलियो हिन्दू मन्दिर

    प्रकाशित मितिः शनिबार, असार २१, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : पाकिस्तानमा ७२ वर्षपछि पूजापाठका लागि फेरि हिन्दू मन्दिर खोलिएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको निर्देशनमा पञ्जाव प्रान्तको सियालकोटामा रहेको हिन्दू मन्दिर पुनः खोलिएको हो । मन्दिर खुला भएसँगै पाकिस्तानी हिन्दु धर्मावलम्बी निकै हर्षित भएका छन् । सियालकोटस्थित शावाला तेजा सिंह मन्दिरलाई पाकिस्तानको स्वतन्त्रतापछि पहिलो पटक खोलिएको हो । अब यस मन्दिरमा भारतबाट दे
श्रीमानले यौन सम्बन्ध नराख्दा पत्निद्वारा आत्महत्या

श्रीमानले यौन सम्बन्ध नराख्दा पत्निद्वारा आत्महत्या

    प्रकाशित मितिः सोमवार, असार १६, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा कार्यरत डाक्टर प्रिया बेदीले आफ्नो श्रीमानले शारीरिक सम्बन्ध नराखेको भन्दै आत्महत्या गरेकी छन् । उनको विवाह ५ वर्षअघि डाक्टर कमल बेदीसँग भएपनि श्रीमान् समलिङ्गी भएको र उनको अन्य पुरुषसँग सम्बन्ध रहेको उनको सुसाइड नोटमा उल्लेख छ । प्रियाले आफूलाई भावनात्मकरुपमा पनि तड्पाएको उल्लेख गरेकी छिन् । उनले आफ्नो मृत्युको कारणमा पति दोषी रहेक
नेपालगञ्जको फोहोर देखाउन फोटो प्रदर्शनी

नेपालगञ्जको फोहोर देखाउन फोटो प्रदर्शनी

    प्रकाशित मितिः शुक्रबार, असार १३, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले नेपालगञ्ज शहरको फोहरको अवस्था झल्काउने खालका फोटोहरुको प्रदर्शनी गर्ने भएको छ । फोटो प्रदर्शनीका लागि ‘ऐना’ नाम दिइएकोे फोटो प्रतियोगिताको आव्हान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकासँगको साझेदारीमा गर्न लागिएको फोटो प्रतियोगिता र प्रदर्शनीले नेपालगञ्ज शहरमा फोहोर व्यवस्थापनको अवस्था र यसको समाधानका उपायहरुको खोजी गर्ने उद्देश्य राखिएको पत
सल्यानका युवाले बाले हावाबाट विजुली

सल्यानका युवाले बाले हावाबाट विजुली

    प्रकाशित मितिः सोमवार, असार ९, २०७६       |
सदरलाइनडटकम, सल्यान : सल्यानमा एक युवाले हावाबाट विजुली निकालेका छन् । जिल्लाको शारदा नगरपालिका ४ साँइलाकम्दका ३८ वर्षीय बुद्धिराज कवरले हावाबाट विजुली निकालेका हुन् । साहुटोलमा इलेक्ट्रोनिक पसल गर्दै आएका कवरले विगत लामो समयदेखि यसलाई परीक्षण गर्दै आइरहेका थिए । तेस्रोपटक प्रयास गर्दा हावाबाट बिजुली निकाल्न सफल भएको उनले बताए । उनले घरको आँगनमा फलामको लामो डन्डीमा पुराना सिडीको पंखा बनाएका छन्
नेपालगञ्जमा मनाइयो अन्तर्राष्ट्रीय योग दिवस

नेपालगञ्जमा मनाइयो अन्तर्राष्ट्रीय योग दिवस

    प्रकाशित मितिः शुक्रबार, असार ६, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : विश्व योग दिवस शुक्रवार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । विश्व योग दिवसका अवसमा नेपालगञ्जमा विभन्न कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट शुक्रवार बिहान ब्याण्डबाजासहित निस्केको र्यालीले नगरको परिक्रम गरी पुनः प्रशासन कार्यालयमा पुगेर योगाभ्यास गरिएको थियो । र्यालीमा योग गुरुलगायत योगप्रेमिहरुको उल्लेख्य उपस्थिती रहेको थियो । बाँकेका प्रमुख जिल्ला अ