सामाजिक गतिविधि

हात्तीको आक्रमणमा दुईको मृत्यु, चार घाइते

हात्तीको आक्रमणमा दुईको मृत्यु, चार घाइते

    प्रकाशित मितिः बुधबार, मंसिर २५, २०७६       |
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणमा परी दुई महिलाको मृत्यु भएको छ भने चारजना महिला घाइते भएकी छन् । मायापुरी सामुदायिक वनमा बुधवार घाँस दाउरा गर्न गएकी ५० वर्षीया भुलीदेवी बोहरा र ३८ वर्षीया वसन्ती भट्टको हात्तीको आक्रमणमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए । आक्रमणबाट सोही ठाउँकी ललि
योजना कार्यान्वयनको अनुगमन तीव्र

योजना कार्यान्वयनको अनुगमन तीव्र

    प्रकाशित मितिः बुधबार, मंसिर २५, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिकवर्षका योजनाको अनुगमनलाई तिव्रता दिएको छ । यहि चैत महिनाभित्रै चालु आर्थिकवर्षका योजना सम्पन्न गर्ने नीति लिएको नेपालगञ्ज उपमहानगरपालिकाले अनुगमनलाई तिव्रता दिएको हो । बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलको नेतृत्वमा प्राविधिकसहितको टोलीले बुधवार वडा नम्बर १९, २१ र २२ मा योजनाको कार्यान्वयनको अवस्था बारे जानकारी लिएको छ । अनूगमन टोलीले
स्रोत नखुलेको ठूलो रकमसहित दुई पक्राउ

स्रोत नखुलेको ठूलो रकमसहित दुई पक्राउ

    प्रकाशित मितिः बुधबार, मंसिर २५, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ घरबारी टोलबाट बुधवार स्रोत नखुलेको १३ लाख रकमसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ घरबारी टोलका ४६ वर्षीय बिनोद कुमार सोनी र सोही ठाँउका १८ वर्षीय सौरभ सोनी रहेको जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा
विद्युत प्रशारण विस्तार विवाद साम्य

विद्युत प्रशारण विस्तार विवाद साम्य

    प्रकाशित मितिः मङ्लबार, मंसिर २४, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : कोहलपुर–धामपुर विद्युत प्रशारण लाईन बिस्तारमा देखिएको विवाद साम्य भएको छ । सम्वाद समूह, बाँकेको सहजीकरणमा मंगलवार वडा कार्यालयमा गरिएको सम्वाद प्रक्रियापछि सहमती कायम गरिएको हो । कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईन बिस्तारको कार्य भइरहेका बेला कोहलपुर नगरपालिका वडा नम्वर १० चटारमा करिव दुई हप्तादेखि स्थानीयले अवरोध गर्दै आएका थिए । जनप्रतिनिधी, सरोकार निकाय, स्थानीय भद्र
रंगाशालामै प्रहरीले पत्रकारमाथि बर्साए लात्ती र मुक्का

रंगाशालामै प्रहरीले पत्रकारमाथि बर्साए लात्ती र मुक्का

    प्रकाशित मितिः मङ्लबार, मंसिर २४, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : १३औँ दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोहको दिन मंगलवार रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ । दशरथ रंगशालाको सुरक्षामा खटिएका तीनजना डिएसपीहरुले रंगशालामा उपद्रो मच्चाएका हुन् । डिएसपीहरु रुगम कुँवर, सन्तोष सिंह राठौर र राजेन्द्र धमलाले पत्रकारसहित सर्वसाधारणमाथि लाठी र लात्ती बर्साएका हुन् । उनीहरुले पक्रिसकेपछि पनि सर्वसाधारणमाथि जथाभावी कुटपिट
सद्भाव र्यालीपछि सामान्य बन्दै कोहलपुर

सद्भाव र्यालीपछि सामान्य बन्दै कोहलपुर

    प्रकाशित मितिः मङ्लबार, मंसिर २४, २०७६       |
सदरलाइनडटकम, कोहलपुर (बाँके) : तनावग्रस्त बाँकेको कोहलपुर मंगलवारबाट सामान्य बन्दै गएको छ । ट्रकको ठक्करबाट स्थानीय त्रिभुवन नमुना मावि कक्षा ७ मा अध्ययनरत प्रकृति चन्द गम्भीर घाइते भएपछि विद्यार्थी र स्थानीय सडकमा उत्रिएका थिए । आइतवार र सोमवार कोहलपुर तनावग्रस्त बनेको थियो । विद्यार्थी र प्रहरीबीच आइतवार दिनभर दोहोर झडप भएको थियो । प्रहरीविरुद्ध विद्यार्थी र स्थानीय सडकमा उत्रिएर ढुंगामुढा गरे
भेरी अस्पतालमा राज्य मन्त्री रावतद्वारा निरीक्षण

भेरी अस्पतालमा राज्य मन्त्री रावतद्वारा निरीक्षण

    प्रकाशित मितिः मङ्लबार, मंसिर २४, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले नेपालगञ्जस्थित भेरी अस्पताल सुधारका लागि सरसफाईबाट शुरुवात गर्न आग्रह गरेका छन् । अस्पतालको शौचालयलगायत अन्य सुधारका कार्य गरेर अस्पताल सुधारको शुरुवात गर्न राज्यमन्त्री रावतले आग्रह गरे । नेपालगञ्जस्थित भेरी अस्पतालको मंगलवार स्थलगत अनुगमन तथा निरीक्षणपछि राज्यमन्त्री रावतले कर्मचारी समायोजनमा समस्या देखिएको भन्दै सरकारले
अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइयो

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइयो

    प्रकाशित मितिः मङ्लबार, मंसिर २४, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : १० डिसेम्बर २०१९ आज ७१ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस बाँके र बर्दियामा विभिन्न कार्यक्रम गरि मनाइएको छ । पारस्परिक जवाफदेहिता परियोजना मानव अधिकार सुदृढिकरण कार्यक्रमको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले बाँकेको डुडुवा गाउँपालिकामा दिवसका अवसरमा मंगलवार बृहद् र्याली निकालेको छ । डुडुवा वार्ड नंं २ को कार्यालयबाट शुरु भएको र्यालीले स्थानी
भ्रष्टाचार नगर्ने प्रतिबद्धतासहित ज्ञापन पत्र

भ्रष्टाचार नगर्ने प्रतिबद्धतासहित ज्ञापन पत्र

    प्रकाशित मितिः सोमवार, मंसिर २३, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : भ्रष्टाचार गर्दैनौं र सहँदैनौ भन्ने प्रतिबद्धतासहित जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाइएको छ । अन्तर्राष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवस २०१९ को अवसरमा सोमवार नेपालगञ्जका सर्वसाधारणले हस्ताक्षरसहितको प्रतिबद्धता बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई बुझाएका हुन् । सो अवसरमा जिल्ला प्रशासन कार्यालय बाँकेमा दिउँसो सर्वसाधारण तथा बिभिन्न पेश
नेकपा सचेतक चौधरीको घरमा चोरी

नेकपा सचेतक चौधरीको घरमा चोरी

    प्रकाशित मितिः सोमवार, मंसिर २३, २०७६       |
सदरलाइनडटकम, दाङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ । घरमा कोही नभएको समयमा चोरले घरको मुलगेट, ढोकाको ताला फोडेर भित्र पसेर चोरी गरेको सचेतक चौधरीका स्वकीय सचिव सन्तोष दहितले बताए । नेता चौधरीका आफन्तहरुले सोमवार घरमा गएको समयमा गेटको ताला फोडिएको देखेपछि भित्र पस्दा घर भित्र रहेका दराजहरुको समेत ताला फोडेर सरसामान छरफस्ट अवस्थामा भेटेको चौधरीले जानकारी दिए