समाचार

स्थानीय तहले अबदेखि शिक्षक नियुक्त गर्न नपाउने

स्थानीय तहले अबदेखि शिक्षक नियुक्त गर्न नपाउने

    प्रकाशित मितिः बुधबार, बैशाख ११, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : स्थानीय तहले अब शिक्षक नियुक्ति गर्न नपाउने भएको छ । संविधानले आधारभूत र माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिएपनि उक्त अधिकार केन्द्रले कटौती गरेपछि स्थानीय तह सो अधिकारबाट वञ्चित भएको हो । शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई परिपत्र जारी गर्दै सबै स्थानीय तहलाई करारमा शिक्षक नियुक्त गर्नमा रोक लगाएको हो । मन्त्रालयले करारमा शिक्षक नियुक्त
नेपालगञ्जमा सञ्चालित पूर्वाधार योजनाको अवलोकन

नेपालगञ्जमा सञ्चालित पूर्वाधार योजनाको अवलोकन

    प्रकाशित मितिः बुधबार, बैशाख ११, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : अविलम्व सञ्चालन हुन लागेका नेपालगञ्जका महत्वपूर्ण पुर्वाधार योजनाको बुधवार स्थलगत अवलोकन गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितसहितको टोलीले बुधवार विहान निर्माणाधिन अत्याधुनिक ल्याण्डफिलसाईट र बसपार्कको स्थलगत अवलोकन गर्दै आवश्यक जानकारी लिएको छ । नेपालगञ्ज उप–महानगरपालिका– २३ हिरमिनियामा निर्माणाधिन अत्याधुनिक ल्याण्डफिलसाईट र नेपालगञ्ज–४ स्थ
धम्बोझी माविले नयाँ भर्ना लागि लियो प्रवेश परीक्षा

धम्बोझी माविले नयाँ भर्ना लागि लियो प्रवेश परीक्षा

    प्रकाशित मितिः मङ्लबार, बैशाख १०, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगन्जको धम्बोझी माध्यामिक विद्यालयले विद्यार्थीको चाप अत्याधिक बढेपछि नयाँ शैक्षिक सत्रको लागि विद्यार्थी भर्नाको प्रवेश परीक्षा मार्फत भर्ना लिने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्केको भन्ने जनगुनासो आई रहेको बेलामा भने सो बिद्यालयले मंगलबार कक्षा ७ देखि ९ सम्म अध्ययन गर्न आउने नयाँ विद्यार्थीको लागि प्रवेश परीक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्या
समायोजनमा गुनासो नहुने गरी काम गरिएको छ : मन्त्री पण्डित

समायोजनमा गुनासो नहुने गरी काम गरिएको छ : मन्त्री पण्डित

    प्रकाशित मितिः मङ्लबार, बैशाख १०, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनको लागि तोकिएको समयमा कर्मचारीले विवरण अपडेट नगरेको कारण समस्या देखिएको बताएका छन् । उनले समायोजनको लागि उच्च प्रविधिको प्रयोग गरेको कारण तत्काल केही असजता देखिएको भएपनि विस्तारै आफै समाधान भएर जाने दाबी गरे । उनले समायोजनमा कर्मचारीले आफ्नो विवरण दुरस्त नदिएको कारण प्रविधिले टुंगाएको बताउदै त्यसमा असन्तुष्
ह्यान्डबल : गण्डकी र आर्मी च्याम्पियन

ह्यान्डबल : गण्डकी र आर्मी च्याम्पियन

    प्रकाशित मितिः मङ्लबार, बैशाख १०, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकी र महिलामा विभागिय टिम नेपाल आर्मी च्याम्पियन बनेका छन् । दुवै फाइनलमा एपीएफ चुक्यो । नेपालगन्ज रंगशाला परिसरमा भएको पुरुष फाइनलमा गण्डकीले एपीएफलाई ३७–३३ ले पराजित ग¥यो । गण्डकीका सन्तोष श्रेष्ठले सर्वाधिक १६ गोल गरे । एपीएफका लोकेन्द्र चन्द र सन्दिप कार्कीले १०–१० गोल गरे । आर्मीले प्रदेश ३ लाई ४२–२४ हराउदै तेश्रो स्थान
मब क्याम्पसमा कानुन बिषयको पुनः पढाई

मब क्याम्पसमा कानुन बिषयको पुनः पढाई

    प्रकाशित मितिः मङ्लबार, बैशाख १०, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा दुई दशकपछि कानुन संकायको अध्ययन अध्यापन हुने भएको छ । कानुन संकाय अध्ययन गर्न बिद्यार्थीहरु आएको हुँदा दुई दशकपछि क्याम्पसमा नियमित अध्ययन अध्यापन हुने भएको हो । क्याम्पसमा करिब २० वर्ष अघि सो संकायमा अध्ययन अध्यापन हुने गरेको थियो । यो वर्ष कानुन विषयको अध्ययन निरन्तर बनाउन दाङ्गका ७२ बर्षीय बलभद्र ओलीको पहलमा क्याम्पसमा एलएलबी शुरु
जेसीजको कार्यक्रममा ३० जनाद्वारा रक्तदान

जेसीजको कार्यक्रममा ३० जनाद्वारा रक्तदान

    प्रकाशित मितिः मङ्लबार, बैशाख १०, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज जेसीजले मंगलवार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । जेसीज सप्ताहअन्तर्गत आज भेरी अस्पताल परिसरमा रहेको रक्तसंचार स्रोत केन्द्रमा आयोजना गरिएको कार्यक्रममा ३० जना युवाले रक्तदान कार्यक्र गरेका हुन् । रक्तदान कार्यक्रममा नेपालगञ्ज जेसीजका अध्यक्ष रत्नकाजी शाक्य, निर्वतमान अध्यक्ष अर्जुन भट्टराई, संचारकर्मी प्रज्वल श्रेष्ठलगायतले रक्त
तेक्वान्दोमा पुलिस ११ स्वर्णसहित च्याम्पियन

तेक्वान्दोमा पुलिस ११ स्वर्णसहित च्याम्पियन

    प्रकाशित मितिः मङ्लबार, बैशाख १०, २०७६       |
सदरलाइनडटकम, भैरहवा : आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भैरहवामा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा बिभागीय टिम नेपाल पुलिस क्लब ११ स्वर्णसहित च्याम्पियन भएको छ । नेपाल पुलिसले ११ स्वर्ण ३ रजत र ३ काश्य पदकसहित कुल १७ पदक जित्दै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दो तर्फ उत्कृष्ट बन्न सफल भएको हो । त्यसै गरी ६ स्वर्ण ४ रजत र ७ काश्य पदकसहित १४ पदक जित्दै नेपाली सेनाको टिम दोश्र
प्रशासन कार्यालयबाटै फडेरा पुनः पक्राउ

प्रशासन कार्यालयबाटै फडेरा पुनः पक्राउ

    प्रकाशित मितिः मङ्लबार, बैशाख १०, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भनिएका कोहलपुर नगरपालिका ११ दानबहादुर फडेरालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट नै पक्राउ गरेको छ । आइतवार अदालतबाट रिहा भएलगत्तै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरूण पौडेलको निर्देशनमा अदालत परिसरबाट पक्राउ गर्ने प्रहरी योजनालाई विफल बनाउँदै फडेरा सुरक्षाको मागसहित राष्ट्रिय मानव अधिकार आय
प्रविधिमा नागरिकहरु दक्ष हुनुपर्नेमा जोड

प्रविधिमा नागरिकहरु दक्ष हुनुपर्नेमा जोड

    प्रकाशित मितिः मङ्लबार, बैशाख १०, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नागरिकहरु पनि सूचना, सञ्चार तथा प्रविधिहरुमा दक्ष राख्नुपर्नेमा जोड दिएका छन् । त्यसै गरि पैरवीको सवाललाई उठान गर्न प्रविधिको प्रयोग गर्नुपर्ने बताएका छन् । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको १ दिने सूचना, सञ्चार प्रविधिबारे कार्यशाला यहाँ सम्पन्नभएको छ । कार्यक्रममा सूचना, सञ्चार र प्रविधिको परिचय, तथ्याकंको विश्लेषण, सामाजिक सञ्चारलाई कसरी पैरवीमा जोड दिन