खेलकुद

जनज्योती र अमर मावि फाइनलमा

जनज्योती र अमर मावि फाइनलमा

    प्रकाशित मितिः शनिबार, साउन ३२, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघले नेपालगञ्ज रंगशालामा आयोजना गरेको क्वीक्स कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगितामा शनिवार भएको खेलमा गोलको वर्षा भएको छ । जनज्योती पब्लिक हाइस्कूल, कोहलपुर र अमर मावि, गौतमबस्ती फाइनलमा पुगेको खेलमा गोलको वर्षा भएको हो । दुई खेलमा तीन जना खेलाडीले ह्याट्रिक गरेका छन् भने १५ गोल भएको छ । दुवै खेल एकतर्फी भएका थिए । पहिलो खेलमा रोजी सुवेदीको ह्या
डुडुवा अध्यक्ष कप क्रिकेटमा भोली सेमीफाइनल हुने

डुडुवा अध्यक्ष कप क्रिकेटमा भोली सेमीफाइनल हुने

    प्रकाशित मितिः शुक्रबार, साउन ३१, २०७६       |
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप टि—२० क्रिकेट प्रतियोगितामा शनिवार सेमीफाइनलका खेल हुने भएका छन् । भोलीको पहिलो खेलमा वडा नं. ३ र वडा नंं. ६ भिड्ने भने दोश्रो खेलमा वडा नं. २ र ५ भिड्ने भएका हुन् । गाउँपालिका शिक्षा शाखाद्धारा आयोजित डुडुवा—५ छग्रहवाको खेल मैदानमा जारी क्रिकेटमा शुक्रवार विहानको खेलमा १ विकेटले वडा नं. ३ ले जीत हासिल गरेको हो । वडा
क्रिकेट टोलीलाई वडाध्यक्ष मिश्रद्वारा तलब प्रदान

क्रिकेट टोलीलाई वडाध्यक्ष मिश्रद्वारा तलब प्रदान

    प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६       |
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष मोहनराम मिश्रले युवा क्रिकेट टोलीलाई आफ्नो एक महिनाको तलब प्रदान गरेका छन् । साउन महिनाभित्रै सञ्चालन हुने डुडुवा गाउँपालिका टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारीका लागि वडाध्यक्ष मिश्रले २० हजारको चेक हस्तान्तरण गरेका हुन् । ब्याट, प्याड, बललगायतका क्रिकेट सामग्री खरीदका लागि उनले टीमका कप्तान शिवम सिँह चौहान र उपकप्
कुवेतविरुद्ध नेपालको शानदार जीत

कुवेतविरुद्ध नेपालको शानदार जीत

    प्रकाशित मितिः शनिबार, साउन ११, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : सिंगापुरमा जारी आइसिसी टि–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको एशिया फाइनलको खेलमा नेपालले कुवेतमाथि सात विकेटको सानदार जीत निकालेको छ । इण्डियन एशोसियशन क्रिकेट मैदानमा शनिवार बिहान भएको खेलमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र तीन विकेट गुमाएर पूरा गर्यो । जीतसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले आइतवार आयोजक सिं
फाप्ला क्रिकेट मैदानको अठार करोड ‘फ्रीज’

फाप्ला क्रिकेट मैदानको अठार करोड ‘फ्रीज’

    प्रकाशित मितिः शनिबार, साउन ४, २०७६       |
सदरलाइनडटकम, कैलाली : सुदूरपश्चिम प्रदेशको खेलकुद र पर्यटनसँग जोडिएको फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रगंशला बनाउने प्रक्रिया जग्गा प्राप्तिमै अल्झिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय गौरवको योजनामा राखेको फाप्ला क्रिकेट मैदानका लागि हालसम्म जग्गासमेत प्राप्त गर्न सकेको छैन । फाप्ला क्रिकेट मैदानका लागि जग्गा प्राप्ति नहुँदा आर्थिक वर्ष ०७५/७६ मा स्थानीय प्रदेश र केन्द्र
बाँकेका छात्रालाई आत्मरक्षा प्रशिक्षण

बाँकेका छात्रालाई आत्मरक्षा प्रशिक्षण

    प्रकाशित मितिः सोमवार, असार ३०, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेस्थित विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नेपालगञ्जमा आत्मरक्षाको प्रशिक्षण दिइएको छ । बाँके जिल्ला खेलकुद विकास समितिको समन्वयमा राष्ट्रिय खेलकुद परिषदले राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत १ सय ५० छात्रालाई सोमवार आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको हो । खेलकुदको माध्यमबाट महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न र ख
पाँच नम्बर प्रदेश स्तरिय ११ औं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

पाँच नम्बर प्रदेश स्तरिय ११ औं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

    प्रकाशित मितिः शुक्रबार, असार २७, २०७६       |
सदरलाइनडटकम, पाल्पा :  पाँच नम्बर प्रदेश स्तरिय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । बुधबारदेखि पाल्पामा शुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । प्रतियोगितामा १६ स्वर्ण १४ रजत र ११ काँस्य गरि कुल ४१ पदक जित्दै दांग जिल्लाले रनिंग शिल्डको ट्रफी उचालेको छ । त्यस्तै १० स्वर्ण ७ रजत र ११ काँस्य गरि कुल २८ पदक जित्दै बांके जिल्ला दोस्रो तथा ८ स्वर्ण ४ रजत गरि कुल १२ पदक
डुडुवाद्वारा अड्तिस करोड बढी बजेट पारित

डुडुवाद्वारा अड्तिस करोड बढी बजेट पारित

    प्रकाशित मितिः बुधबार, असार २५, २०७६       |
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेट पारित गरेको छ । असार १० गते बसेको बैठकले बजेटका बारेमा छलफल गरि बुधवार सर्वसम्मतबाट पारित गरेको हो । ५ औ गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले आर्थिक वर्ष २०७६/०७७ को संघ, प्रदेश र गाउँपालिकाको आन्तरिक स्रोत गरि कुल ३८ करोड ४० लाख २२ हजारको बजेट प्रस्तुत गरेका थिए । संघीय सरकारको ३३ करोड ५ लाख, प्रदेश सरकारको
इस्टर्न रिजन क्रिकेटको उपाधिसँगै नेपाल एशिया कपमा छनोट

इस्टर्न रिजन क्रिकेटको उपाधिसँगै नेपाल एशिया कपमा छनोट

    प्रकाशित मितिः मङ्लबार, असार २४, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ । नेपालले हङकङविरुद्ध ६ विकेटको जित दर्ता गराएको हो । उपाधि जितेसँगै नेपाल आगामी अगस्ट अन्तिममा श्रीलंकामा हुने एसिसी यू–१९ एशिया कपम क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । एशिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र यूएईको टुंगो लागिसकेको छ । सोमवार भएको खेलमा टस हारेर पहिले ब्याटिङ ग
वडास्तरीय फुटबलको उपाधी तुलसीपुर ११ लाई

वडास्तरीय फुटबलको उपाधी तुलसीपुर ११ लाई

    प्रकाशित मितिः आइतवार, असार २२, २०७६       |
सदरलाइनडटकम, दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता २०७६ को उपाधी वडा ११ ले हात पारेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० र ११ को सयुक्त आयोजनामा संचालित प्रतियोगितामा वडा नं. १० लाई ट्राईवेकरमा पाखा लगाउँदै वडा न ११ ले उपाधी चुमेको हो । गौरिगाउँ खेल मैदानमा भएको कडा प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्म दुबै टिमबाट गोल हुन नसकेपछी खेलको नतिजा ट्राईवेकर बाट निका