साहित्य

साहित्य महोत्सवको राट्रपति भण्डारीद्वारा उद्घाटन

साहित्य महोत्सवको राट्रपति भण्डारीद्वारा उद्घाटन

    प्रकाशित मितिः बुधबार, फाल्गुन १४, २०७६       |
सदरलाइनडटकम, धनगढी : विश्व नेपाली साहित्य महोत्सव बुधवारदेखि धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा शुरु भएको महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपछि बुधवारदेखि औपचारिकरुपमा शुरु भएको हो । राष्टपति भण्डारीले पानसमा दियो बालेर महोत्सवको उद्घाटन गरेकी हुन् । फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा साहित्य, राजनीति, समसामयिकलगायत विभिन्न विषयहरुमा सत्रहरु ह
संस्कृत विश्वविद्यालयको ताला खुल्यो

संस्कृत विश्वविद्यालयको ताला खुल्यो

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १५, २०७६       |
सदरलाइनडटकम, दाङ : दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालयमा लगाईएको ताला खुलेको छ । गत असोज २७ गते दाङमा क्रियाशील विद्यार्थी संगठनहरुले लगाएको ताला शुक्रवार भएको वार्तापछि खुलाईएको हो । विभिन्न माग राख्दै विद्यार्थीहरुले पूर्व माओवादी (केन्द्र) निकट अखिल क्रान्तिकारी, पूर्व एमाले निकट अनेरास्वबियु तथा नेपाली कांग्रेस निकट नेबिसंघ दाङले तालाबन्दी गरेका थिए । उक्त तालाबन्दीको विश्वविद्
राज्याभिषेकसँगै नेपालगञ्जमा रामलीला सम्पन्न

राज्याभिषेकसँगै नेपालगञ्जमा रामलीला सम्पन्न

    प्रकाशित मितिः बिहिबार, अशोज २३, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको सांस्कृतिक पहिचानका रुपमा रहेको ऐतिहासिक रामलीला मञ्चन समापन भएको छ । यो वर्ष रामलीलाको १५२ औँ संस्करण बुधवार राती समापन भएको हो । नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भव्य, सभ्य र सफलरुपमा सम्पन्न भएको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिए । कानोडियाका अनुसार, भारतको वृन्दावनबाट ल्याइएका कलाकारले रामलीला मञ्चन गर
दशैंका अवसरमा नेपालगञ्जमा रामलीला शुरु

दशैंका अवसरमा नेपालगञ्जमा रामलीला शुरु

    प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : विजयादशमीको घटस्थापनासँगै नेपालगञ्जमा रामलीला मञ्चन शुरु भएको छ । प्रत्येक वर्षझैं यसवर्ष पनि नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन शुरु गरिएको हो । असोज २१ गते पर्ने विजयादशमीलाई लक्षित गर्दै नेपालगञ्ज १३ बाँके बगियामा आईतवार रातीदेखि रामलीला प्रारम्भ भएको हो । रामायणमा आधारित शुरु भएको नाटक मञ्चन प्रत्येक दिन राती ८ वजेदेखि रामको राज्याभिषेक गरुञ्जेलसम्म जारी रहने
नेपाल्गञ्जमा मनाइयो राष्ट्रकविको जन्मोत्सव

नेपाल्गञ्जमा मनाइयो राष्ट्रकविको जन्मोत्सव

    प्रकाशित मितिः मङ्लबार, अशोज ७, २०७६       |
सदरलाइन/सन्ध्या शर्मा नेपालगञ्ज :  नेपालगञ्ज राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ औ जन्मोत्सव मङलबार नेपालगञ्जमा मनाईको छ। बार्दली फाउन्डेसन, ऋियटिभ बुक्स, मेरो टुकि प्रज्ञालय, मध्यपश्चिम क्षण्ण समज र सम्पर्क मिडियाले संयुक्त रुपमा शताब्दी जन्मोत्सव आयोजना गरेको हो। प्राज्ञ सनत रेग्मिले रास्ट्रकवि घिमिरेले नेपाली साहित्यमा पुरायको योगदान को चर्चा गर्दै पन्न संस्कृतिको बिकास गर्नु पर्नेमा जोड दिए ।
खुल्ला वक्तृत्वकलामा स्नेहा प्रथम

खुल्ला वक्तृत्वकलामा स्नेहा प्रथम

    प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुक्रवार नेपालगञ्जमा आयोजना गरिएको खुल्ला वक्तृत्वकला प्रतियोगितामा स्नेहा शर्मा प्रथम भएकी छन् । युवा दिवस मनाउने क्रमको पहिलो कार्यक्रमका रुपमा आयोजना गरिएको शैक्षिक रुपान्तरण बिषयक खुल्ला वक्तृत्वकला प्रतियोगितामा ८ जना प्रतिद्धन्द्धीलाई पछि पार्दै शर्माले प्रथम भईन् । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखाको समन्वयमा बागेश्वरी असल शास
भानु चोकमा मनाईयो भानुभक्त जयन्ती

भानु चोकमा मनाईयो भानुभक्त जयन्ती

    प्रकाशित मितिः आइतवार, असार २९, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती नेपालगञ्जमा एक कार्यक्रमवीच मनाइएको छ । भेरी साहित्य समाज केन्द्रीय समितिद्वारा न्यूरोडस्थित भानुभक्त चोकमा श्रद्धाञ्जली कार्यक्रम तथा कवि गोष्ठीको आयोजना गरिएको हो । विक्रम सम्वत् १९७१ मा तनहुँको चुँदी रम्घामा जन्मेका आदिकवि आचार्यले संस्कृतमा रहेको रामायणलाई नेपाली भाषामा रुपान्तरण गरेका थिए । सो अवसरमा न
देवकोटाको “भूत, भविष्य, वर्तमान” सार्वजनिक

देवकोटाको “भूत, भविष्य, वर्तमान” सार्वजनिक

    प्रकाशित मितिः शनिबार, जेष्ठ १८, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : कवि आर के देवकोटाद्वारा लिखित “भूत, भविष्य, वर्तमान” नामक खण्डकाव्य शनिवार नेपालगञ्जमा सार्वजनिक गरिएको छ । कवि देवकोटाको पहिलो कृतिका रुपमा रहेको खण्डकाव्यलाई भेरी साहित्य समाज जिल्ला समिति बाँकेले शनिवार बिमोचन तथा बहुभाषिक कवि गोष्ठी समारोहकाबीच सार्वजनिक गरेको हो । समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ तथा साहित्यकार सनत रेग्मीले कृतिले श्रोतालाई नयाँपन द
रोल्पामा राष्ट्रिय अक्षर महोत्सव हुँदै

रोल्पामा राष्ट्रिय अक्षर महोत्सव हुँदै

    प्रकाशित मितिः शुक्रबार, चैत्र १, २०७५       |
सदरलाइनडटकम, रोल्पा : रोल्पाको रुन्टिगढि गाउँपालिकाले पर्यटन र साहित्य प्रर्वद्धनको अभियान भन्ने मुल नाराका साथ राष्ट्रिय अक्षर महोत्सव गर्ने भएको छ । आगामी चैत ७ गतेदेखि तीन दिनसम्म होलेरीमा राष्ट्रिय अक्षर महोत्सव रोल्पा–२०७५ हुने भएको हो । दशवर्षे जनयुद्धको आधार भुमिको रुपमा परिचित रोल्पाको पर्यटकिय र साहित्यिक परिचय प्रवद्धनार्थ सो महोत्सव गर्न लागिएको रुन्टिगढी गाउँपालिकाका अध्यक्ष वालाराम
साहित्यकार शर्माको ‘सपनाको क’ विमोचन

साहित्यकार शर्माको ‘सपनाको क’ विमोचन

    प्रकाशित मितिः सोमवार, फाल्गुन १३, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : बाल साहित्य विधाअन्तर्गत बाल कथा संग्रह ‘सपनाको क’ पुस्तकको एक कार्यक्रमबीच सोमवार नेपालगञ्जमा विमोचन गरिएको छ । ललिता शर्माद्वारा लिखित रंगीन कलेवरमा प्रकाशित उक्त पुस्तक वरिष्ठ कथाकार सनत रेग्मीले विमोचन गरेका हुन् । नारी श्रष्टा किरण आचार्यको अध्यक्षता तथा मध्यपश्चिम श्रष्टा समाजद्वारा स्थानीय सरस्वती उच्च माविमा आयोजित विमोचन कार्यक्रममा विशिष्ठ अतिथि नेपालगञ्ज उपमहा