राजनीति

समायोजनमा गुनासो नहुने गरी काम गरिएको छ : मन्त्री पण्डित

समायोजनमा गुनासो नहुने गरी काम गरिएको छ : मन्त्री पण्डित

    प्रकाशित मितिः मङ्लबार, बैशाख १०, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनको लागि तोकिएको समयमा कर्मचारीले विवरण अपडेट नगरेको कारण समस्या देखिएको बताएका छन् । उनले समायोजनको लागि उच्च प्रविधिको प्रयोग गरेको कारण तत्काल केही असजता देखिएको भएपनि विस्तारै आफै समाधान भएर जाने दाबी गरे । उनले समायोजनमा कर्मचारीले आफ्नो विवरण दुरस्त नदिएको कारण प्रविधिले टुंगाएको बताउदै त्यसमा असन्तुष्
प्रशासन कार्यालयबाटै फडेरा पुनः पक्राउ

प्रशासन कार्यालयबाटै फडेरा पुनः पक्राउ

    प्रकाशित मितिः मङ्लबार, बैशाख १०, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भनिएका कोहलपुर नगरपालिका ११ दानबहादुर फडेरालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट नै पक्राउ गरेको छ । आइतवार अदालतबाट रिहा भएलगत्तै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरूण पौडेलको निर्देशनमा अदालत परिसरबाट पक्राउ गर्ने प्रहरी योजनालाई विफल बनाउँदै फडेरा सुरक्षाको मागसहित राष्ट्रिय मानव अधिकार आय
सामुदायिक वनको अध्यक्षमा बिजय विजयी

सामुदायिक वनको अध्यक्षमा बिजय विजयी

    प्रकाशित मितिः आइतवार, बैशाख ८, २०७६       |
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३, ४ र ५ स्थित गोकुल सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा बिजय यादव बिजयी हुनुभएको छ । शनिवार राति अवेर सार्वजनिक भएको मतपरिणामअनुसार यादव प्यानलसहित बिजयी हुनुभएको हो । निर्वाचन संयोजक महेन्द्र शाहीका अनुसार यादवले आफ्ना प्रतिद्धन्द्धी बडेलाल यादवलाई १५ मतान्तरले पराजित गरेका हुन् । बडेलालले १६१ मत प्राप्त गरेका छन् भने बिजयले १७
गोकुल सामुदायिकको निर्वाचन हुँदै

गोकुल सामुदायिकको निर्वाचन हुँदै

    प्रकाशित मितिः शनिबार, बैशाख ७, २०७६       |
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३, ४ र ५ स्थित गोकुल सामुदायिक वन उपभोक्ता समूहको शनिवार निर्वाचन हुँदैछ । उम्मेदवारहरुका बीच समहमति नभएपछि आज निर्वाचन हुन लागेको हो । बिहान ८ बजेबाट शुरु भएको निर्वाचनमा मतदानको कार्य सकिएको जनाइएको छ । अहिले मगतणनाको कार्य शुरु भएको समूहका कोषाध्यक्ष सूर्यलाल यादवले जानकारी दिए । निर्वाचन समितिका संयोजक महेन्द्र बहादुर शर्माका अन
राप्रपाको राजमार्ग सत्याग्रहको कार्यक्रम स्थगित

राप्रपाको राजमार्ग सत्याग्रहको कार्यक्रम स्थगित

    प्रकाशित मितिः शनिबार, बैशाख ७, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : राप्रपाले राजमार्ग र सडकका चोकहरुमा गर्ने भनिएको सत्याग्रहका कार्यक्रम स्थगित गरेको छ । शनिवार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले दोस्रो चरणको आन्दोलनलाई अझै प्रभावकारी बनाउने निर्णय गर्दै राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । राप्रपाले आइतवार राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम राखेको थियो । यो कार्यक्रमलाई दोस्रो चरणको आन्दोलनमा
धर्मनिरपेक्षता खारेजीको माग गर्दा लाठी चार्ज

धर्मनिरपेक्षता खारेजीको माग गर्दा लाठी चार्ज

    प्रकाशित मितिः शुक्रबार, बैशाख ६, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यक्रमअनुसार शुक्रवार बाँके र बर्दियासहित देशभरमा धर्मनिरपेक्षता लेखिएको ब्यानर जलाइएको छ । राप्रपाका महामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा लगायतको सहभागितामा धर्मनिरपेक्षता लेखिएका ब्यानर र प्लेकार्ड बाँकेमा जलाइएको नेता ऋषिराज देवकोटाले जानकारी दिए । सो क्रममा प्रहरीले हस्तक्षेप समेत गरेको देव
नेपालगञ्ज र कोहलपुरमा राप्रपाको धर्ना

नेपालगञ्ज र कोहलपुरमा राप्रपाको धर्ना

    प्रकाशित मितिः बिहिबार, चैत्र २८, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : राप्रपा बाँकेले बिहीवार नेपालगञ्ज उपमहानगरपालिका गेटमा धर्ना दिएको छ । राप्रपाले बुझाएको २२ बुंदे ज्ञापन–पत्रको सुनुवाईका लागि दबाब दिन देशव्यापी शान्तिपूर्ण आन्दोलन स्वरुप उपमहानगरपालिका गेटमा धर्ना दिएको हो । राप्रपाको केन्द्रीय कार्यक्रम अनुसार पार्टीका महामन्त्री समेत रहनुभएका नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणा पनि सहभागी भएका थिए । कार्यक्रममा बोल्दै मेयर राणाले श
बाँके र बर्दियामा राप्रपाको धर्ना

बाँके र बर्दियामा राप्रपाको धर्ना

    प्रकाशित मितिः सोमवार, चैत्र २५, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : २२ बुँदे माग पुरा गराउन दवावस्वरुप राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना र प्रदर्शन गरेको छ । राप्रपा पार्टी कार्यालयबाट निस्केको जुलुश प्रशासन कार्यालयको गेटमा १ घण्टा धर्ना दिएको थियो । नेपाललाई पूर्णधार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू धर्म सापेक्ष राष्ट्र घोषणा गरिनुपर्ने, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन
बाँकेमा विप्लवका चार जनाले गरे आत्मसमर्पण

बाँकेमा विप्लवका चार जनाले गरे आत्मसमर्पण

    प्रकाशित मितिः सोमवार, चैत्र २५, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा हालसम्म विप्लव माओवादीका चार जना कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । बिप्लव माओवादीलाई सरकारले प्रतिबन्ध लगाएपछि बाँकेमा चार जना नेता कार्यकर्ताले आत्मसमर्पण गरेका हुन् । सोही क्रममा सोमवार बिप्लवका एक नेताले प्रशासनमै पुगेर आत्मसमर्पण गरेका छन् । खजुरा गाउँपालिका वडा नं. ८, रनियापुर बस्ने ६६ वर्षीय चुन्नी खाँले अबदेखि पार्टीको कुनैपनि गतिबिधिमा नलाग्ने प्रतिबद्ध
राप्रपा अध्यक्ष कमल थापा पक्राउपछि रिहा

राप्रपा अध्यक्ष कमल थापा पक्राउपछि रिहा

    प्रकाशित मितिः सोमवार, चैत्र २५, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापासहित केही नेतालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ । २२ सूत्रीय माग राख्दै धर्नामा बस्न जाँदै गर्दा अध्यक्ष थापा, दीपक बोहरा, बुद्धिमान तामाङ, भाष्कर भद्रासहितका नेता कार्यकर्तालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको राप्रपाका प्रचार विभाग प्रमुख तथा सह–प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । हिन्दु र