विश्वजगत

विश्वकप क्रिकेटमा भोली भारत–पाक भिड्दै

विश्वकप क्रिकेटमा भोली भारत–पाक भिड्दै

    प्रकाशित मितिः शनिबार, जेष्ठ ३२, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतवार ‘हाई भोल्टेज’ खेलमा भारत र पाकिस्तान आमने सामने हुँदैछन् । यद्दपि यो भेट भने कुनै नयाँ होइन । म्यानचेस्टरको मैदानमा आमने सामने हुन लागेका भारत र पाकिस्तानबीचको खेल जारी विश्वकपकै सर्वाधिक चासोको रुपमा हेरिएको छ । तर आइतवारको खेललाई भने मौसमले प्रभाव पार्नसक्ने अनुमान गरिएको छ । भारत र पाकिस्तान विश्वकपमा अहिलेसम्म ६ पटक ख
भारतसँग वार्ता गर्न पाकिस्तानको प्रस्ताव

भारतसँग वार्ता गर्न पाकिस्तानको प्रस्ताव

    प्रकाशित मितिः शनिबार, जेष्ठ २५, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : पाकिस्तानले कश्मिरलगायतका विवादित विषयमा वार्ता गर्न भारतसमक्ष प्रस्ताव गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पत्र लेख्दै वार्ताको प्रस्ताव गरेका हुन् । खानले मोदीलाई पठाएको पत्रमा कश्मिर मुद्दालगायतका सबै समस्या समाधानका लागि वार्ता गर्न चाहेको उल्लेख छ । मोदीलाई दोस्रो कार्यकालका लागि बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्री खानले दु
भारतीय वायुसेनाको विमान अझै फेला परेन

भारतीय वायुसेनाको विमान अझै फेला परेन

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ २१, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : भारतीय वायुसेनाको बेपत्ता भनिएको एक विमानको अवस्था २७ घण्टा बितिसक्दासमेत पत्ता लाग्न सकेको छैन । स्थानीय समयानुसार सोमवार दिउँसो करीब एक बजेबाट सम्पर्कविहीन भएको विमानको अवस्था अझै पत्ता लाग्न नसकेको हो । असमको जोराहटबाट अरुणाचलको मेनचुकाका लागि उडेको सो विमानमा १३ जना सवार रहेको बताइएको छ । विमान बेपत्ता भएलगत्तै सोमवार रातिसम्म र मंगलवार बिहानैदेखि खोजी तथा उद्धारका
भारतीय वायुसेनाको विमान चीन सीमानजिकै बेपत्ता

भारतीय वायुसेनाको विमान चीन सीमानजिकै बेपत्ता

    प्रकाशित मितिः सोमवार, जेष्ठ २०, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : तेह्र जना यात्री चढेको भारतीय एयर फोर्स विमान एएन ३२ सोमवार दिउँसोको १ बजेपछि सम्पर्कबिहीन भएको छ । भारतीय वायुसेनाको विमान आसामको झोरहाटबाट अरुणाञ्चलमा रहेको मेचुका उपत्यकाका लागि उडेको थियो । दिउँसोको १२ बजेर २५ मिनेटमा उडेको विमान एक बजेतिर सम्पर्कमा आएको थियो । त्यसपछि भने विमान सम्पर्कमा आएको छैन । विमान चीनको सीमानामा हराएको आशंका गरिएको छ । भारतीय सञ्चारमाध्यमका
अन्धाधुन्ध गोली चल्दा अमेरिकामा एघारको मृत्यु

अन्धाधुन्ध गोली चल्दा अमेरिकामा एघारको मृत्यु

    प्रकाशित मितिः शनिबार, जेष्ठ १८, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिकाको भर्जिनियास्थित एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । भर्जिनियाबीच म्युनिसिपल सेन्टरको भवनमा अन्धाधुन्ध गोली प्रहार भएको हो । सोही कार्यालयमा लामो समयदेखि कार्यरत एक कर्मचारीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । तर आक्रमणकारीको पहिचान खुलाइएको छैन । प्रहरीले गरेको जवाफी क
कोकिन निलेका यात्रुको जहाजमै मृत्यु

कोकिन निलेका यात्रुको जहाजमै मृत्यु

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ १४, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौं : लागूऔषध कोकिनका २४६ वटा प्याकेट सेवन गरेर विमानको यात्रा गरिरहेका एक जना जापानी नागरिकको ज्यान गएको छ । मेक्सिको सिटीबाट जापानको नारिता विमानस्थलका लागि उडेको विमानमा नै ती नागरिकको ज्यान गएको हो । उनको अचानक ज्यान गएपछि विमानलाई मेक्सिकोको सानोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो । उदो एन नामका ती व्यक्तिलाई लागूऔषध ओभरडोज भएको थियो । परीक्षणका क्रममा उनको पेट र आन्द्
तातोपानी नाका आजदेखि सञ्चालनमा

तातोपानी नाका आजदेखि सञ्चालनमा

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ १४, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : २०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका मंगलवारदेखि सञ्चालनमा आएको छ । बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेको हो । ती कन्टेनर बुधवार काठमाण्डौ आइपुग्ने जनाइएको छ । सोमवार बेलुका नै ती कन्टेनरको पास प्रक्रिया पूरा गरी मंगलवार बिहानै चिनिया पक्षको अनुमतिमा खासाका लागि प्रवेश गराइएको हो । गोरखा भूकम्पले नेपाल चीन जोड्ने मितेरी पुल भत्किएपछि तातोपानी नाक
बलिउडका ‘एक्शन मास्टर’ वीरु देवगनको निधन

बलिउडका ‘एक्शन मास्टर’ वीरु देवगनको निधन

    प्रकाशित मितिः सोमवार, जेष्ठ १३, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : बलिउड उद्योगमा एक्सनलाई नयाँ उचाइमा पुर्याउने वीरु देवगनको सोमवार ८५ वर्षको उमेरमा निधन भएको छ । अभिनेता अजय देवगनका बुवा वीरु देवगन सन् १९६७ मा चलचित्र ‘अनिता’ मा स्टन्टम्यानका रुपमा बलिउड प्रवेश गरेका थिए । उनी पञ्जाबको अमृतसरमा बस्ने गरे पनि केही समयदेखि बिरामी रहेकाले मुम्बईको सान्ताक्रुज अस्पतालमा उपचाररत थिए । ८० को दशकमा उनले थुप्रै चर्चित चलचित्रमा काम गरेका छन्
कोचिङ सेन्टरमा आगलागी, मृतकको संख्या १९ पुग्यो

कोचिङ सेन्टरमा आगलागी, मृतकको संख्या १९ पुग्यो

    प्रकाशित मितिः शनिबार, जेष्ठ ११, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : भारतको सुरत शहरमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या शनिवार १९ पुगेको छ । मृतकमध्ये अधिकांश विद्यार्थी भएको बताइएको छ । सुरतको सर्थाना क्षेत्रमा रहेको एउटा अग्लो भवनको दोस्रो तलामा भएको आगलागीमा परि उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । ‘लक्ष्यशिला कम्प्लेक्स’ स्थित कोचिङ सेन्टरमा रहेका विद्यार्थी सो आगलागीमा परेको बताइएको छ । शुक्रवार भएको यस आगलागीमा १५ जन
राहुल गाँधीले अध्यक्षबाट दिए राजीनामा

राहुल गाँधीले अध्यक्षबाट दिए राजीनामा

    प्रकाशित मितिः शनिबार, जेष्ठ ११, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : भारतीय कांग्रेसका अध्यक्ष राहुल गाँधीले राजीनामाको घोषणा गरेका छन् । राहुल गाँधीले लोकसभामा पराजयपछि बसेको कांग्रेस कार्यसमिति बैठकमा शनिवार राजीनामा घोषणा गरेका हुन् । लोकसभा निर्वाचनमा पार्टीको प्रदर्शनको समीक्षा गर्नका लागि कांग्रेस कार्यसमिति बैठक बोलाएको थियो । बैठकको शुरुमा नै राहुल गाँधीले राजीनामा घोषणा गरेका थिए । तर, कांग्रेस कार्यसमिति बैठकका सदस्यहरूले भने रा