अर्थ

ढाई सय खसीसहित बाँकेमा दुई पक्राउ

ढाई सय खसीसहित बाँकेमा दुई पक्राउ

    प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६       |
सदरलाइनडटकम, कोहलपुर (बाँके) : अवैधरुपमा भारतबाट तस्करी गरेर ल्याइएका २ सय ५७ वटा खसीसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । झण्डै साढे ३८ लाख बराबरका अवैध खसीसहित रोल्पाको रुन्तिगढी गाँउपालिका वडा नम्बर ६ का युवराज पुन र दाङ घोराही उपमहानगरपालिका १३ का सविन थापालाई गाडीसहित पक्राउ गरिएको हो । राजस्व छलेर अवैध रुपमा भारतबाट नेपाल ल्याउन लागिएका खसीबोकासहित प्रहरीले जंगलबाट रातको समयमा नियन्त्र
संघमा प्यानल रहित एक्ला उम्मेदवार कुमाल

संघमा प्यानल रहित एक्ला उम्मेदवार कुमाल

    प्रकाशित मितिः मङ्लबार, माघ ७, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनमा सदस्य पदको एक्लो स्वतन्त्र उम्मेदवार हुन रमेशचन्द्र कुमाल । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ स्थायी निवासी कुमाल कालिका आर्डर सल्लायर्सका प्रोप्राइटर हुन । कर सहयोगी श्रमिक संगठन नेपाल संयुक्त जिल्ला कमिटी, बाँकेका संस्थापक अध्यक्ष समेत रहेका उनी निर्वाचनमा आफु कुनै पनि समुहमा नभई सबैको साझा उम्मेदवारक
सद्भाव कलर हाउसद्वारा विक्रीवितरण शुरु

सद्भाव कलर हाउसद्वारा विक्रीवितरण शुरु

    प्रकाशित मितिः शनिबार, माघ ४, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : करीब एक करोड लागतमा नेपालगञ्जमा सद्भाव कलर हाउसले आफ्नो औपचारिक विक्रीवितरण शुरु गरेको छ । बर्जर पेन्टको आधिकारिक विक्रेता सद्भाव कलर हाउसको एक कार्यक्रमका बीच उद्घाटन भएको हो । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रिवन काटेर औपचारिक उद्घाटन गरेका हुन् । अध्यक्ष बैश्यले उद्योग वाणिज्य संघको चुनावी सरगर्मी चलिरहेको बेला ब्यापार ब्यवसायमा छुट्टै पहिचान स
स्थापना दिवसमा राष्ट्रिय वाणिज्य बैंकको प्रभातफेरी

स्थापना दिवसमा राष्ट्रिय वाणिज्य बैंकको प्रभातफेरी

    प्रकाशित मितिः शनिबार, माघ ४, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : राष्ट्रिय वाणिज्य बैंकको ५५ औं स्थापना दिवसका अवसरमा प्रदेश नंं. ५ का बिभिन्न शाखाहरुमा साताव्यापी कार्यक्रमको आयोजना भइरहेका छन् । रक्तदान, प्रभातफेरी, वित्तीय पहुँच र साक्षरता, सामाजिक उत्तरदायित्व बहनका बिभिन्न कार्यक्रम गरी बैंकलाई जनताको प्रत्यक्ष पहुँचमा पुर्याउने काम भइरहेको प्रदेश नंं ५ का प्रमुख आनन्द सुवेदी बताउँछन् । प्रदेश नं. ५ मा राष्ट्रिय वाणिज्य बैंक उत्
रौनियार समुहले सार्वजनिक गर्यो १७ बुँदे प्रतिबद्धता

रौनियार समुहले सार्वजनिक गर्यो १७ बुँदे प्रतिबद्धता

    प्रकाशित मितिः शुक्रबार, माघ ३, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज :  पश्चिम नेपालको व्यावसायिक केन्द्र नेपालगञ्ज उद्योग बाणिज्य संघमा आगामी ३ बर्षे कार्यकालको लागि ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले शुक्रबार आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । आगामी माघ ११ गते संघको नेतृत्वको लागि निर्बाचन हुने कार्यक्रम तय भएको छ । सो निर्वाचनको लागि व्यावसायिका दुई समुहले प्यानलगत उम्मेदवारी दर्ता गराउदै चुनाव
मन्त्रालयबाट खजुराले पायो ९२ लाख

मन्त्रालयबाट खजुराले पायो ९२ लाख

    प्रकाशित मितिः मङ्लबार, पुस २९, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : औद्योगिक ग्राम निर्माणका लागि खजुरा गाउँपालिकाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट ‘टोकन मनी’का रुपमा ९२ लाख प्राप्त गरेको छ । उद्योग मन्त्री लेखराज भट्ट, राज्य मन्त्री मोतीलाल दुगडलगायत मन्त्रालयका बरिष्ठ अधिकारीको उपस्थितीमा काठमाण्डौमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको छ । स्थानीय सिप, कच्चा पदार्थको प्रयोग गरी
बालाजी भक्तजनद्वारा दश रुपैयाँमा पेटभरी खाना

बालाजी भक्तजनद्वारा दश रुपैयाँमा पेटभरी खाना

    प्रकाशित मितिः मङ्लबार, पुस २९, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा १० रुपैयाँमा पेटभरी खाने व्यवस्था मिलाइएको छ । बालाजी भक्त समूहले नगर भवन अगाडी सडकछेउमा १० रुपैयाँमा पेटभरी खाना खुवाउने व्यवस्था मिलाएका हुन् । हरेक साता शनिवार र मंगलवार दुई दिन न्यूनतम मूल्यमा खाना खुवाउन थालिएको बालाजी भक्त समूहका अगुवा नरेशकुमार अग्रवालले जानकारी दिए । १० रुपैयाँमा खाना पाउन थालेपछि मजदुर वर्गलाई राहत पुगेको छ । विपन्न समुदायलाई लक्षि
समावेशी समूहले परिचय–पत्रमा धाँधली गरेको आरोप : साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह

समावेशी समूहले परिचय–पत्रमा धाँधली गरेको आरोप : साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह

    प्रकाशित मितिः आइतवार, पुस २७, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज :  नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा समावेशी समूहले परिचय–पत्रमा धाँधली गरेको आरोप लागेको छ । समावेशी प्यानका अध्यक्षका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना समूहले परिचयपत्र नै कव्जा गरेको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले दाबी गर्दै पक्रकार सम्मेलन समेत गरेको छ । पत्रकार सम्मेलनमा वितरित विज्ञिप्तीमा समावेशी समूहबाट सदस्य पदका उम्मेदवार चिरञ्जीवि ओली र च
साझा प्रजातान्त्रिक समुहबाट रौनियारको नेतृत्वमा मनोनयन दर्ता

साझा प्रजातान्त्रिक समुहबाट रौनियारको नेतृत्वमा मनोनयन दर्ता

    प्रकाशित मितिः शनिबार, पुस २६, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : आगामी माघ ११ गते हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनको लागि मा ललित कुमार रौनियारले नेतृत्व गरेको साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले मनोनयन दर्ता गरेको छ । समूहको प्रचार सचिवालयबाट निस्केको र्यालीमा उम्मेदवारका साथमा उद्योगी, व्यावसायी, नेपालगञ्ज उपमहानगरपालिका मेयर उपमेयर सहितको सहभागिता रहेको थियो । साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी  समूहको 
‘चुन्ना’ नेतृत्वको समावेशी प्यानलले दर्ता गरायो उम्मेदवारी

‘चुन्ना’ नेतृत्वको समावेशी प्यानलले दर्ता गरायो उम्मेदवारी

    प्रकाशित मितिः शनिबार, पुस २६, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ नेतृत्वको समावेशी प्यानलले उम्मेदवारी दर्ता गराएको छ । समावेशी प्यानलको सचिवालय न्यूरोडबाट जुलुससहित बाणिज्य संघको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको हो । जुलुसमा बाणिज्य संघका बर्तमान अध्यक्ष नन्दलाल बैश्य, पूर्व अध्यक्ष तथा बर्तमान केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ,