विज्ञान/प्रविधि

बाँकेसहित देशैभरि बर्षात् हुने सम्भावना

बाँकेसहित देशैभरि बर्षात् हुने सम्भावना

    प्रकाशित मितिः आइतवार, असार ७, २०७७       |
सदरलाइनडटकम, नेपालगञ्ज : आइतवार पनि देशभर मौसम बदली भएको र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज काठमाडौं उपत्यकासहित बाँके, बर्दियालगायत देशभर वर्षाको सम्भावना छ । तर देशभर भन्नाले सबै क्षेत्रमा वर्षा हुँदैन । मौसम पूर्वानुमान महाशाखाका अनुुसार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, तथा कर्णाली प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका
राप्ती नदीमा पानीको सतह खतरास्तर पार

राप्ती नदीमा पानीको सतह खतरास्तर पार

    प्रकाशित मितिः शनिबार, असार ६, २०७७       |
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको कुसुमस्थित राप्ती नदीको पानीले खतराको स्तर पार गरेको छ । पानीको बहाव बढेसँगै खतराको घण्टी बजाइएको छ । राप्ती नदीमा पानीको स्तर ५ दशमलव ४० मिटर पुगेपछि खतरा मानिन्छ । यो समाचार तयार पारुञ्जेल खतराको स्तर पार गरेर ५ दशमलव ५० पुगेको बाढी मापन केन्द्र कुसुमले जनाएको छ । पानीको स्तर बढेसँगै राप्ती सोनारी र डुडुवा गाउँपालिकालगायत लगायत राप्ती नदीको तल्लो तटीय क्षेत्
मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

    प्रकाशित मितिः शनिबार, जेष्ठ ३१, २०७७       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । शुक्रवार बेलुका नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन शनिवारबाट देशभर फैलिएर मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए । मौसम पूर्वा
‘निसर्ग’का कारण देशभर बदलीसँगै वर्षाको सम्भावना

‘निसर्ग’का कारण देशभर बदलीसँगै वर्षाको सम्भावना

    प्रकाशित मितिः बिहिबार, जेष्ठ २२, २०७७       |
सदरलाइनडटकम, काठमाण्डौ : चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधवारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने मौसमविद् शान्ति कँडेलले बताइन् । उक्त चक्रवातको असर नेपालमा शुक्रवार र शनिवार बढी पर्ने बताइएको छ । नेपालको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुनुका साथै उच्च पहाडी तथा हिम
दुई यात्री लिएर ‘स्पेस एक्स’ अन्तरिक्षका लागि प्रस्थान

दुई यात्री लिएर ‘स्पेस एक्स’ अन्तरिक्षका लागि प्रस्थान

    प्रकाशित मितिः आइतवार, जेष्ठ १८, २०७७       |
सदरलाइनडटकम, काठमाण्डौ : अमरिकी अन्तरिक्ष केन्द्र नासाका दुई अन्तरिक्ष यात्री लिएर नीजि रकेट कम्पनी स्पेस एक्स अन्तरिक्षका लागि प्रस्थान गरेको छ । यो मिसनलाई अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट लञ्च गरिएको हो । पहिलो पटक कुनै पनि नीजि अन्तरिक्ष यानबाट अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको हो । अन्तरिक्ष यात्रीको रुपमा नासाका एस्ट्रोनट बब बेनकेन र डग हर्
बंगालको खाडीमा शक्तिशाली चक्रवात, पूर्वी नेपालमा हुरी, बतास र वर्षा हुने

बंगालको खाडीमा शक्तिशाली चक्रवात, पूर्वी नेपालमा हुरी, बतास र वर्षा हुने

    प्रकाशित मितिः सोमवार, जेष्ठ ५, २०७७       |
सदरलाइनडटकम, काठमाण्डौ : बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातले मंगलवारबाट नेपालको पूर्वी भूभाग प्रभावित हुने भएको छ । ‘अम्पुन’ नाम दिइएको यो चक्रवातको प्रभावले पूर्वी नेपालमा हुरी बताससहित वर्षा हुने मौसमविदको भनाई छ । मौसमविद प्रतिभा मानन्धरले भनिन, ‘यसले असर गर्ने पूर्वी नेपालमा मात्रै हो । मध्य नेपालको छेउँमा अलिकति छुन्छ होला, तर पश्चिममा यसको असर पर्दैन ।’ उनले थपिन, ‘धेरैजसो बंगालको ख
कोरोनाविरुद्ध सुईको चीनमा सफल परीक्षण

कोरोनाविरुद्ध सुईको चीनमा सफल परीक्षण

    प्रकाशित मितिः आइतवार, चैत्र २३, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : चीनमा आविष्कार गरिएको कोरोना भाइरस (कोभिड–१९) को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वयंसेवकहरुको पहिलो टोली स्वस्थ रहेको बताइएको छ । सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ । वुहानमा गरिएको पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वयंसेवक फिर्ता भएका हुन् । शुक्रवारसम्म १०८ जना स्वयंसेवकहरुमध्ये १८ जनाले सबै स्वास्थ्य परीक्षण गराई स
नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

    प्रकाशित मितिः शनिबार, चैत्र १५, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल एयर लायन्सको जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाण्डौंबाट आएको वाई १२ ट्विनअट्टर विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । धावनमार्गबाट विमान चिप्लिए पनि चालकदलका तीन
कोहलपुरमा दुईदिने मोबाईल एप्लिकेसन तालिम सुरु

कोहलपुरमा दुईदिने मोबाईल एप्लिकेसन तालिम सुरु

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३०, २०७६       |
सदरलाइनडटकम, कोहलपुर (बाँके)  : बाँकेको कोहलपुर नगरपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माणका लागि मोबाईल एप्लिकेशन मार्फत तथ्याङ्क संकलन तथा सम्पादन सम्बन्धी दुई दिने तालिम बिहिवारबाट सुरु भएको छ । कोहलपुर नगरपालिका बिपद व्यस्थापन संयोजक दयाराम बिकको अध्यक्षतामा सुरु भएको सो तालिम प्रदेश सरकारको एक घर एक धाराको पहुँच, सम्पुर्ण घरधुरीमा खानेपानी र शौचालयको अवस्था स्थानीय तहस्तरमा घर
ठूलो वर्षाका साथै बाँकेमा असिना पर्यो

ठूलो वर्षाका साथै बाँकेमा असिना पर्यो

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन २३, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : पश्चिमी एवं स्थानीय वायुको प्रभावले आज बाँकेसहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ । बाँकेलगायत आसपासका क्षेत्रमा आज दिउँसो वर्षाका साथै असिनासमेत परेको छ । पश्चिमी भूभागका केही स्थानहरुका साथै मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका