विकास निर्माण

योजना कार्यान्वयनको अनुगमन तीव्र

योजना कार्यान्वयनको अनुगमन तीव्र

    प्रकाशित मितिः बुधबार, मंसिर २५, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिकवर्षका योजनाको अनुगमनलाई तिव्रता दिएको छ । यहि चैत महिनाभित्रै चालु आर्थिकवर्षका योजना सम्पन्न गर्ने नीति लिएको नेपालगञ्ज उपमहानगरपालिकाले अनुगमनलाई तिव्रता दिएको हो । बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलको नेतृत्वमा प्राविधिकसहितको टोलीले बुधवार वडा नम्बर १९, २१ र २२ मा योजनाको कार्यान्वयनको अवस्था बारे जानकारी लिएको छ । अनूगमन टोलीले
विद्युत प्रशारण विस्तार विवाद साम्य

विद्युत प्रशारण विस्तार विवाद साम्य

    प्रकाशित मितिः मङ्लबार, मंसिर २४, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : कोहलपुर–धामपुर विद्युत प्रशारण लाईन बिस्तारमा देखिएको विवाद साम्य भएको छ । सम्वाद समूह, बाँकेको सहजीकरणमा मंगलवार वडा कार्यालयमा गरिएको सम्वाद प्रक्रियापछि सहमती कायम गरिएको हो । कोहलपुर–धामपुर ३३ केभी प्रशारण लाईन बिस्तारको कार्य भइरहेका बेला कोहलपुर नगरपालिका वडा नम्वर १० चटारमा करिव दुई हप्तादेखि स्थानीयले अवरोध गर्दै आएका थिए । जनप्रतिनिधी, सरोकार निकाय, स्थानीय भद्र
खजुरा क्यान्सर अस्पताल प्राथमिकतामा छ : स्वास्थ्य राज्यमन्त्री रावत

खजुरा क्यान्सर अस्पताल प्राथमिकतामा छ : स्वास्थ्य राज्यमन्त्री रावत

    प्रकाशित मितिः सोमवार, मंसिर २३, २०७६       |
सदरलाइनडटकम, खजुरा (बाँके)  : स्वास्थ्य  राज्यमन्त्री नवराज रावतले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सोमबार अबलोकन गरेका छन् । उनले अस्पतालको समस्या समाधान गर्न पहल गर्ने बताउदै जनशक्ति अभावलाई पूरा गरिने प्रतिबद्धता गरे । उनले क्यान्सर अस्पतालको मन्त्रालयमा रोकिएको फाइल आफै खोजेर काम गर्ने बताए । मन्त्रीरावतले अस्पतालको बिकासका लागि आफू र मन्त्रालयले पहिलो प्राथमिकतामा राख्ने बताए खजुरा ग
नेपालगञ्ज जेसिजद्वारा सूचनामुलक बोर्ड स्थापना

नेपालगञ्ज जेसिजद्वारा सूचनामुलक बोर्ड स्थापना

    प्रकाशित मितिः आइतवार, मंसिर २२, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज जेसिजले नेपालगञ्जका दुई स्थानमा सूचनामुलक स्वागत बोर्ड राखेको छ । दुबै स्थानमा राखिएको बोर्डको आइतवार एक समारोहकाबीच अनावरण गरिएको छ । राँझा चोक र नेपालगञ्जको ट्राफिक चोकमा सो स्वागत बोर्ड राखिएको हो । स्वागत बोर्डलाई नेपालगञ्ज जेसिज वर्ष १९९५ का अध्यक्ष दमन कुमार श्रेष्ठले उद्घाटन गरे । नेपालगञ्ज जेसिजका कार्यकारिणी उपाध्यक्ष तथा बोर्ड अनावरण कार्यक्रम संयोजक
सुबेदीको थारु म्यूजिक भिडियो बजारमा आउँदै

सुबेदीको थारु म्यूजिक भिडियो बजारमा आउँदै

    प्रकाशित मितिः आइतवार, मंसिर २२, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : पछिल्लो समय म्यूजिक भिडियोमा जम्दै आएका नेपालगञ्ज निवासी नवराज सुबेदीको निर्देशनमा अर्को (हेल्का बुलाइलु गुलुवा मे) थारु भाषाको म्यूजिक भिडियोको छायाँकन सकिएको छ । बर्दियाको बढैयाताल गाउँपालिकास्थित पर्यटकीयस्थलमा म्यूजिक भिडियोका छायाँकन सकिएको हो । थारु गीतमा जमेका मोडल देवदास र नव कलाकारका रुपमा नबिना थारु अभिनित सो गीतमा गायक तथा संगितकार सिएल शर्माको शब्द संगित रहेक
दैलेखमा पेट्रोलियम अन्वेषण कार्य तीब्र

दैलेखमा पेट्रोलियम अन्वेषण कार्य तीब्र

    प्रकाशित मितिः शनिबार, मंसिर २१, २०७६       |
सदरलाइनडटकम, दैलेख : दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कामलाई तीव्र पारिएको छ । नाभिस्थान, शिरस्थान, पादुका लगायतका क्षेत्रमा सयौँ वर्षदेखि निरन्तर बलिरहेको ज्वाला क्षेत्रलाई आधार मानेर पेट्रोलियम पदार्थ अन्वेषणको काम भइरहेको छ । नेपालको संविधान २०७२ जारी भएपछि मधेसवादी दलको समर्थनमा भारतले नाकाबन्दी गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली चाइना गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन
योजना कार्यान्वयनमा उपमहानगरको कडाई

योजना कार्यान्वयनमा उपमहानगरको कडाई

    प्रकाशित मितिः शुक्रबार, मंसिर २०, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षका योजनाको कार्यान्वयनका लागि सक्रीयता बढाएको छ । यहि चैत महिनाभित्र सबै योजनाहरु सम्पन्न गर्ने गरि योजना कार्यान्वयनका लागि सक्रीयता बढाइएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए । नेपालगञ्जमा चालु आर्थिकवर्षमा वडास्तरीय योजना, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, तराई मधेस समृद्धि कार्यक्रम, प्रदेश र संघीय
जानकीमा उपभोक्ता समितिलाई अभिमुखीकरण

जानकीमा उपभोक्ता समितिलाई अभिमुखीकरण

    प्रकाशित मितिः सोमवार, मंसिर १६, २०७६       |
सदरलाइनडटकम, जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले गुणस्तरीय पूर्वाधार निर्माणको लागि उपभोक्ता समितिलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा सम्पन्न गर्न लागेको पूर्वाधार विकासका योजना कार्यान्वयनका लागि वडास्तरमा गठन भएका उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यान्वयनमा अपनाउनु पर्ने आवश्यक ज्ञान सीपवारे जानकारी दिन तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष
नेपालगञ्ज विमानस्थलको २० वर्षे गुरुयोजना

नेपालगञ्ज विमानस्थलको २० वर्षे गुरुयोजना

    प्रकाशित मितिः शनिबार, मंसिर ७, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालगन्ज विमानस्थलको दीर्घकालीन विकास र विस्तारका लागि २० वर्षे गुरूयोजना निर्माण गरी काम सुरु गरिएको बताएका छन् । शनिबार विमानस्थलमा आयोजित सरोकारवालाबीचको छलफलका क्रममा बोल्दै मन्त्री भट्टराईले सो कुरा बताएका हुन । उनले समग्र नेपालगञ्जको विकासको ढोका खेल्ने गरी काम अघि बढाईएको बताए । उनले २० वर्षभित्र ठूला ज
सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक नरैनापुरमा

सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक नरैनापुरमा

    प्रकाशित मितिः बिहिबार, मंसिर ५, २०७६       |
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेका सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक बिहीवार नरैनापुर गाउँपालिकामा बसेको छ । हरेक महिना नियमित रुपमा बस्दै आएको बैठक गत बर्षदेखि गाउँपालिका स्तरमा पनि बस्न थालेको हो । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षता तथा बाँके क्षेत्र नम्बर १ ‘क’ की प्रदेश सभा सांसद् कृष्णा केसी नमुनाको प्रमुख आतिथ्यता एवम् नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद