नेपालगञ्ज :  लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले प्रदेशका १२ वटै जिल्लामा सन्तुलित र समानुपातिक ढंगले बजेट विनियोजन गरिएको दाबी गरेका छन । विगतमा देखिएको क्षेत्रगत असन्तुलन र पहुँचका आधारमा बजेट केन्द्रित हुने प्रवृत्तिलाई अन्त्य गर्दै यसपटक… विस्तृतमा

बर्दिया : बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत बर्दियाको मधुवन नगरपालिकामा स्थानीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति र बालअधिकार समितिको संयुक्त बैठक सम्पन्न भएको छ । मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटको अध्यक्षतामा… विस्तृतमा

बर्दिया : प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा बाँके युनेस्को क्लबको कार्यान्वयनमा युवा सशक्तिकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजनाअन्तर्गत बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकामा बाख्रा तथा बंगुर पालन सम्बन्धी तीनदिने प्राविधिक सीप विकास तालिम सम्पन्न भएको छ । तालिममार्फत स्थानीय… विस्तृतमा



समाचारसबै
राजनीतिसबै

लुम्बिनीका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीलाई गृह जिल्लामा स्वागत

नेपालगञ्ज :  लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले प्रदेशका १२ वटै जिल्लामा सन्तुलित र समानुपातिक ढंगले बजेट विनियोजन गरिएको दाबी गरेका छन । विगतमा देखिएको क्षेत्रगत असन्तुलन र पहुँचका आधारमा बजेट केन्द्रित हुने प्रवृत्तिलाई अन्त्य गर्दै यसपटक…

विचारसबै

विकास निर्माणसबै

राप्तीसोनारी (बाँके) : लामो समयदेखि अलपत्र रहेको हुलाकी सडक अव विस्तार हुने भएको छ । राप्तीसोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना राप्तीसोनारी–१ खोकरी हासबाससम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ । कार्यालय…


कृषि/सहकारीसबै

सामाजिक गतिविधिसबै
अर्थसबै
शिक्षासबै
खेलकुदसबै

नेपालगञ्ज : नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरी मंगलवार नर्वेको ट्रम्सोतर्फ प्रस्थान गरेका छन् । वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को २५औं वल्र्ड कंग्रेसमा भाग लिन नर्वे प्रस्थान गरेका हुन् । वल्र्ड कंग्रेसमा बिहिवार नेपालगञ्ज…

साहित्यसबै

रोजगारीसबै
पर्यटनसबै
धार्मिकसबै

मनोरञ्जन गतिविधिसबै

नेपालगञ्ज : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘ स्नो लियोपार्ड ’ प्रदर्शन भएको छ । सन् २०२३ को संस्करणको भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यस फिल्म निफ अन्तर्गत ‘सिजाङ पानोरमा’मा प्रदर्शन गरिएको हो । तिब्बती…


विश्वजगतसबै

‘उदन्त मार्तण्ड’ प्रकाशनको २ सय वर्षको अवशरमा कोलकतामा विषेश कार्यक्रम सम्पन्न

कोलकाता (भारत) : हिन्दी भाषाको पत्रिका प्रकाशनको २ सय वर्ष पुगेको अवसरमा भारतको कोलकातामा अन्तराष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । भारतको मात्रृभाषा हिन्दी भाषाको पत्रिका ‘उदन्त मार्तण्ड’ प्रकाशनको २ सय वर्षको अवशरमा सार्क जर्नालिष्ट फोरम भारत च्याप्टरले कलकत्ता गल्स कलेज…

विज्ञान/प्रविधिसबै