२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

रग्वी संघ बाँकेको कोषाध्यक्षमा खड्का नियुक्त



नेपालगञ्ज : बाँके जिल्ला रग्वी संघको कोषाध्यक्षमा मीनराज खड्का (सन्तोष ) नियुक्त भएका छन् ।

रग्वी संघ बाँकेको रिक्त रहँदै आएको कोषाध्यक्ष पदमा जिल्लाको रग्वी खेलको विकास तथा प्रवर्द्धन गर्ने हेतुका साथ खड्कालाई कोषाध्यक्ष पदमा नियुक्त गरिएको रग्वी लुम्बिनी प्रदेश अध्यक्ष नवीन थापाले जानकारी दिएका छन् ।

खेलप्रेमी समेत रहेका खड्का बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता समेत हुन् ।

प्रकाशित मिति : २०८० जेठ २५ गते बिहीबार
ताजा समाचार