Author: Sadarline

प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी

प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी

    प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       |
सदरलाइनडटकम, सुर्खेत : प्रहरी जवानको लिखित परीक्षामा सहभागी २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिवार बिहान भएको प्रहरी जवानको परीक्षामा अर्काको नामबाट परीक्षा दिइरहेका २२ जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामको परीक्षा केन्द्रबाट १८ जना, इगरब्रिज माविको परीक्षा
नेपालगञ्जमा हुने महोत्सवको तयारी तीब्र

नेपालगञ्जमा हुने महोत्सवको तयारी तीब्र

    प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म नेपालगञ्जको सडक विभाग परिसरमा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु, मेरै नेपालको भन्ने मूल नाराका साथ “दोस्रो प्
ठूलो परिमाणको चरेशसहित चार महिला पक्राउ

ठूलो परिमाणको चरेशसहित चार महिला पक्राउ

    प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : ठूलो परिमाणको लागुऔषधसहित चार नेपाली महिला नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् । शुक्रवार राती नेपालगञ्जबाट भारततर्फ लैजाँदै गरेको २० किलो ७९० ग्राम चरेशसहित अर्घखाँची सितगंगा नगरपालिका वडा नं. ९ की मान कुमारी घर्तिमगर, दाङको राप्ती गाउँपालिका वडा नं. ३ बस्ने उर्मिला बुढामगर, लालमटिया ८ बस्ने सीता घर्तिमगर र दाङ हसुलिया वडा नंं. ९ बस्ने लालकुमारी
थापाको अध्यक्षतामा योगिनी युवा क्लब गठन

थापाको अध्यक्षतामा योगिनी युवा क्लब गठन

    प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : युवा र सामाजिक विकासका क्षेत्रमा काम गर्ने उद्देश्यले योगिनी युवा क्लब गठन गरिएको छ । तरिन्द्र थापाको अध्यक्षतामा शनिवार कार्यसमिति गठन गरिएको हो । कार्यसमितिमा नरेन्द्र भारती र मेनुका नगाललाई उपाध्यक्षमा चयन गरिएको छ । यस्तै महासचिवमा गणेश राई, कोषाध्यक्षमा सुनिल विष्ट, सदस्यहरुमा दिलिप महतारा, राजन निरौला र कमल खत्री रहेका छन् । युवा क्लबको सल्लाहकारमा बाँके खजुरा गाउँ
किशोर किशोरीका लागि आयोजित तीनदिने उद्घोषण तालिम समापन

किशोर किशोरीका लागि आयोजित तीनदिने उद्घोषण तालिम समापन

    प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज  :  किशोर किशोरीका लागि आयोजित तीनदिने उद्घोषण तथा वक्तृत्व सीप सम्बन्धी तालिम शनिबार नेपालगञ्जमा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा स्याक नेपालको आयोजनामा सम्पन्न सो तालिममा बाँकेका सबै स्थानीय तहबाट प्रतिनिधित्व गर्ने २५ जना किशोर किशोरीले सहभागिता जनाएका छन् । कार्यक्रमको समापन समारोहमा प्लान इन्टरनेशनल नेपालका संरक्षण संयोजक आशा बुढा, स्याक ने
ट्रम्पविरुद्ध दुईवटा महाअभियोग लगाइने

ट्रम्पविरुद्ध दुईवटा महाअभियोग लगाइने

    प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दुई वटा महाअभियोग लगाइने भएको छ । अमेरिकी संसदको महाअभियोग छानविन समितिले राष्ट्रपति ट्रम्पविरुद्ध दुईवटा महाअभियोगको आरोपलाई अनुमोदन गरेको छ । समितिले अनुमोदन गरेसँगै उक्त प्रस्तावलाई पूर्ण मतदाका लागि सदनमा पेश गर्ने बाटो खुलेको हो । उक्त प्रस्ताव संसदको तल्लो सदनमा अर्को हप्ता मतदान हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ । अमेर
मुगुको रारामा दुई फिट हिउँ जम्यो

मुगुको रारामा दुई फिट हिउँ जम्यो

    प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       |
सदरलाइनडटकम, मुगु : बिहीवार रातिदेखि उच्च हिमाली बस्ती र शुक्रवार रातिदेखि मुगुको वेशी क्षेत्रमा बाक्लो हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा पर्ने मुगु कार्मारोङ गाउँपालिकाका नौवटै वडा, छायानाथ रारा नगरपालिकामा पर्ने रारा विमानस्थल, रारा, मुर्माटप, बाम, तल्लेख, मन्दु, टोप्ला, पिना, घुच्ची खत्याड गाउँपालिकाका जोगीलेख, चाकपाडे, गम्था, र सोरु गाउँपालिकाका सोरुकोट, कालैलेख, धैनलेखमा बाक्लो हिउँ जमेक
धनुषामा बम विस्फोट गराएको आरोपमा दुई पक्राउ

धनुषामा बम विस्फोट गराएको आरोपमा दुई पक्राउ

    प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       |
सदरलाइनडटकम, जनकपुरधाम : धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अहिले पक्राउ पर्नेहरुको पहिचान भने खुलाएको छैन । बम विस्फोट गराएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जानकारी दिए । पक्राउ परेकामध्ये एकजना महेन्द्रनगरकै भएको र विप्लव समूहसँग आबद्ध रहेको स्रोतको दाबी छ । मृतकमध
बर्दियामा ‘बम’ डिस्पोज गर्दा चरेश भेटियो

बर्दियामा ‘बम’ डिस्पोज गर्दा चरेश भेटियो

    प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       |
सदरलाइनडटकम, बर्दिया : बर्दियाको भुरीगाउँ नजिकैको सडक किनारमा शनिवार बिहान भेटिएको शंकास्पद बस्तु चरेश रहेको खुलासा भएको छ । ठाकुरबाबा नगरपालिका–२ सिँहवाहिनी क्याम्पस नजिक राजमार्ग किनारमा कालो झोला फेला परेपछि बिहान ८ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो । तर शंकास्पद अवस्थामा भेटिएको झोलामा रहेको बस्तुलाई
जनताको आशा र प्रधानमन्त्रीको विश्वास टुट्न दिन्न : योगेश भट्टराई {अन्तर्वार्ता }

जनताको आशा र प्रधानमन्त्रीको विश्वास टुट्न दिन्न : योगेश भट्टराई {अन्तर्वार्ता }

    प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       |
नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु हुन अब दुई साता मात्रै बाँकी छ । सन् २०२० जनवरी १ तारिखमा काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । सरकारले उद्घाटन समारोहमा विश्वका ४० देशका पर्यटनमन्त्रीसहित विशिष्ट पाहुनालाई निमन्त्रणा दिइसकेको छ । य