
हात्तीको आक्रमणमा दुईको मृत्यु, चार घाइते
प्रकाशित मितिः बुधबार, मंसिर २५, २०७६
|
सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणमा परी दुई महिलाको मृत्यु भएको छ भने चारजना महिला घाइते भएकी छन् ।
मायापुरी सामुदायिक वनमा बुधवार घाँस दाउरा गर्न गएकी ५० वर्षीया भुलीदेवी बोहरा र ३८ वर्षीया वसन्ती भट्टको हात्तीको आक्रमणमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
आक्रमणबाट सोही ठाउँकी ललि