सदरलाइनडटकम,
नेपालगञ्ज : महिला विकास अधिकृत बिन्दु कुवँरलाई उपचारका लागि बिन्दु कुँवर उपचार सहयोगार्थ समितिले ५ लाख ५४ हजार ४ सय ३६ रकम सहयोग हस्तान्तरण गरेको छ ।
सहयोगार्थ समितिका सहसंयोजक नमस्कार शाहले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेको जानकारी दिए । उनले सहयोग गरेका सबै जनालाई धन्यवाद दिए । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणा तथा बिन्दु कुँवर उपचार सहयोगार्थ समितिका सदस्यहरुले सहयोग रकम हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर राणाले आफनो १ महिनाको तलब भत्ता बराबरको ५० हजार रकम पनि हस्तान्तरण गरेका थिए । समितिका सदस्य साहिल अन्सारीले बाल तथा महिला अधिकारको लडाईमा सदैव लागिरहेको बिन्दु कुवँरलाई बचाउन आग्रहसमेत गरे ।
Next Post
उच्च अदालतका नासु तीन लाखसहित अख्तियारको फन्दामा
२२ बैशाख २०७६, आईतवार १९:१६
सम्बन्धित
-
२८ कार्तिक २०७४, मंगलवार १९:१०
नेपाली काँग्रेसको टिकट वितरणको असंतुष्टि विमानस्थलदेखि पार्टी कार्यालयसम्म छताछुल्ल
-
१७ चैत्र २०७९, शुक्रबार १२:४६
एसइई परीक्षा शुरु, बाँकेमा ९ हजार परीक्षार्थी सहभागी
-
१ जेष्ठ २०८०, सोमबार १२:४१
मानव सेवा आश्रमका लागि मुठ्ठीदान अभियान
-
२१ पुष २०७९, बिहीबार १३:५३
लुम्बिनीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान
-
८ आश्विन २०७५, सोमबार १७:०९
दशैंका लागि मंगलवारदेखि अग्रिम टिकट बुकिङ गरिने
-
२१ असार २०७७, आईतवार १९:१२
गुरु पूर्णिमाका दिन गुरु अर्थात् असल शिक्षक बारे विमर्श