सदरलाइनडटकम,
काठमाण्डौ : भारतमा पहिलो पटक हुन लागेको यू–१७ महिला फुटबल विश्व कप कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित भएको छ । प्रतियोगिताको नयाँ मिति पछि तय गरिने फिफाले जनाएको छ ।
यो प्रतियोगिता नोभेम्बर २ देखि २१ तारिखसम्म भारतमा हुने तय भएको थियो । भारतका पाँच ठाउँ– कोलकाता, गुवाहटी, भुवनेश्वर, अहमदाबाद र मुम्बईमा हुने तय भएको थियो । यू– १७ महिला विश्वकपमा १६ टिम सहभागी हुनेछन् ।
यस्तै फिफाले यू–२० महिला विश्वकप पनि स्थगित भएको जनाएको छ । यो प्रतियोगिता पानामा र कोस्टारिकामा अगस्ट र सेप्टेम्बरमा आयोजना हुने तय भएको थियो ।
Next Post
रिलिफ फण्डमा जोडिने मनकारीहरु ४० पुगे
२२ चैत्र २०७६, शनिबार १५:०६
सम्बन्धित
-
११ आश्विन २०७७, आईतवार १०:३९
कोरोना संक्रमणबाट नेपालगञ्जका पुरुषको उपचारको क्रममा मृत्यु
-
२५ आश्विन २०७९, मंगलवार १३:३८
लगातारको वर्षाले कर्णालीमा २२ जनाको मृत्यु, ३४ बेपत्ता
-
८ बैशाख २०७६, आईतवार १७:३१
सामुदायिक वनको अध्यक्षमा बिजय विजयी
-
१० कार्तिक २०७८, बुधबार १४:१३
बाँकेमा बुधवार ८ जनामा कोरोना पुष्टि
-
५ आश्विन २०७६, आईतवार १४:५०
जनप्रतिनिधिद्वारा गाउँपालिकामा तालाबन्दी
-
६ फाल्गुन २०७७, बिहीबार १८:५३
प्रेस संगठन बाँकेको भेला फागुन १५ गते