सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले दुबै मृगौला फेल भएका बाँके खजुराका अमित दर्जीलाई आर्थिक सहयोग गरेका छन् । वडाध्यक्ष बेहनाले दर्जीको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
पैसाको अभावले उपचार गर्न नसकिरहेको समाचार बाहिर आएपछि आफूले बुधवार दर्जीका आफन्तलाई वडा कार्यालयमा १० हजार रुपैयाँ हस्तान्तरण गरेको वडाध्यक्ष बेहनाले बताए । उनले आफु सँधै इमान्दारीताको बाटोमा हिँडेको र स्वास्थ्य सेवाबाट बञ्चित भएकालाई सहयोग गर्न तयार रहेको बताए ।
Next Post
पर्यटन मन्त्रीको योजनामा परेन नेपालगञ्ज एयरपोर्ट
११ भाद्र २०७६, बुधबार १७:२२
सम्बन्धित
-
१ चैत्र २०७४, बिहीबार १८:५२
बाँकेको डुडुवा गाउपालिकाले वडासदस्यको पारिश्रमिकका लागि पहल गर्दै
-
१४ कार्तिक २०७५, बुधबार १५:२३
अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा २५ जनाको मृत्यु
-
७ कार्तिक २०७५, बुधबार १७:३६
आईसीसी ट्रफी टुर शुक्रवार नेपाल पुग्ने
-
१३ श्रावण २०७७, मंगलवार १४:३३
सुर्तिजन्य पदार्थसहित बाँकेमा दुई पक्राउ
-
६ मंसिर २०७७, शनिबार ०८:४१
संक्रमित ४२ जनाको अवस्था चिन्ताजनक
-
१० माघ २०७५, बिहीबार १८:२४
जिभिएनका बिद्यार्थीद्वारा बृद्धबृद्धालाई सहयोग