सदरलाइनडटकम,
काठमाण्डौ : युएस डलरको भाउ फेरी बढ्ेको छ । अमेरिकी डलरको भाउ बुधबार ३८ पैसाले बढ्ेको हो । नेपाल राष्ट्र बैंकले बुधवारका एक अमेरिकी डलरको बिक्रीदर १ सय १६ रुपैयाँ ६१ पैसा तोकेको छ । मंगलवार अमेरिकी डलरको बिक्रीदर १ सय १६ रुपैयाँ २३ पैसा थियो ।
यस्तै एक अमेरिकी डलरको खरिद दर भने १ सय १६ रुपैयाँ १ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । पछिल्ला दिनमा डलरको भाउ निरन्तर बढिरहेको छ । नेपालमा भारतीय मुद्राको विनिमय दर स्थिर रहेको र अहिले भारतीय मुद्रा अवमुल्यन भएकाले नेपालमा पनि डलरको भाउ बढेको हो ।
डलर बढ्दा विदेशबाट पैसा पठाउनेलाई, पर्यटन क्षेत्र र निर्यात क्षेत्रमा फाइदा पुग्ने विश्वास गरिएको छ । नेपालको निर्यात थोरै र आयात धेरै भएकाले डलरको भाउ बढ्दा नेपालमा विदेशी सामानको भाउ बढ्ने बिज्ञहरु बताउँछन् ।
Next Post
नायिका पुजाको दर्शकसँग ‘रामकहानी’
२७ भाद्र २०७५, बुधबार १६:३८
सम्बन्धित
-
७ पुष २०८०, शनिबार १४:२२
नेपालगञ्ज महोत्सवमा दर्शक नआउँदा व्यापारीहरूको बिजोक
-
१४ मंसिर २०७७, आईतवार १४:०७
बाँके प्रशासनलाई पिपिई किट हस्तान्तरण
-
१६ चैत्र २०७६, आईतवार २२:२९
तेजनगरमा अत्यावश्यक सामानसहितको बाणिज्य संघको घुम्ती सेवा
-
१० फाल्गुन २०७७, सोमबार ०८:२९
नाइजरमा बम विस्फोट, निर्वाचन आयोगका सात जनाको मृत्यु
-
४ भाद्र २०७६, बुधबार १७:०८
राजतन्त्र पुनःस्थापना हुनसक्ने खतरा छ : अध्यक्ष केसी
-
५ आश्विन २०८०, शुक्रबार १४:५७
उद्योगी व्यवसायीलाई निराश नहुन उद्योगमन्त्री रिजालको आग्रह