सदरलाइनडटकम,
काठमाण्डौ : बंगलादेशलगायतका देशमा बास बसेका रोहिग्ंया शरणार्थीहरुले न्याय माग्दै प्रदर्शन गरेका छन् । सैनिक दमनको एक बर्ष पुगेको अवसरमा रोहिग्ंया शरणार्थीहरुले प्रदर्शन गरेका हुन् । म्यानमारको सैनिक दमनका कारण देश छाडेर छिमेकी देशहरुमा शरण लिन उनीहरु बाध्य छन् ।
आफन्तहरुको हत्या, बलात्कार, अपहरणलगायत घटनाको स्मरणमा उनीहरुले आफु बस्दै आएको शिविरमै विरोध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सैनिक ज्यादतीका कारणसात लाख रोहिंग्या म्यानमारको राखाइन राज्यबाट पलायन भएका थिए ।
(एजेन्सीको सहयोगमा)
Next Post
बिद्युतीय अपराधमा सुर्खेतमा एक पक्राउ
१० भाद्र २०७५, आईतवार १७:२५
सम्बन्धित
-
१३ श्रावण २०७८, बुधबार ११:०४
उत्तर प्रदेशमा डबल डेकर बस दुर्घटनामा १८ जनाको मृत्यु
-
२९ फाल्गुन २०७६, बिहीबार १२:१०
कोरोना भाइरस महामारीनै भएको पुष्टि
-
९ चैत्र २०७६, आईतवार १३:२६
भारतीय क्वारेन्टाइनबाट फरार दुई नेपालीको नाकामा निगरानी
-
२७ फाल्गुन २०७७, बिहीबार १०:१४
ब्राजिलमा कोरोनाबाट एकै दिन दुई हजार बढीको मृत्यु
-
२५ असार २०७७, बिहीबार ०८:४५
प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबारे भारतीय टीभीमा आपत्तिजनक टिप्पणी
-
१७ भाद्र २०७८, बिहीबार १४:२२
छिट्टै सरकार बनाउने तालिबानको भनाई