अर्थ

सिरक डसना तगेरै मासिक २० हजार आम्दानी

सिरक डसना तगेरै मासिक २० हजार आम्दानी

    प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज  : हातमा सिप र काम गर्ने जाँगर भए खाडिको विभिन्न ठाँउ पुगेर हन्टर खाने युवाका लागि स्वदेश मै खाडिमा भन्दा बढी कमाउन सक्ने नेपालगन्जका मधेशी मुस्लिम युवाहरुले उदाहरण देखाएका छन् । नेपालगन्जको बीपीचोकमा रहेको चाँद सिरक ईन्टर प्राईजेजमा सिरक डसना सिउने कारिगर मुमताज मियाँले हातमा सिप र जाँगर भए स्वदेशमै विदेशको भन्दा बढी कमाई गर्न सकिने बताए । वीरगंज घर भएका मियाँ भन्छन्–‘स
गस्तीका लागि प्रहरीलाई साइकल प्रदान

गस्तीका लागि प्रहरीलाई साइकल प्रदान

    प्रकाशित मितिः मङ्लबार, माघ २९, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ ले अस्थायी प्रहरी पोष्टका लागि साइकल प्रदान गरेको छ । वडा कार्यालयले नगर भवनस्थित प्रहरी पोष्टका लागि १४ हजार बराबरको दुई वटा साइकल मंगलवार एक समारोहबीच प्रदान गरेको हो । वडाको वजेटबाट प्रहरीलाई गस्ती गर्न सहजताका लागि साइकल सहयोग गरिएको वडा कार्यालयले जनाएको । वडाका जनप्रतिनिधी, नागरिक समाजका अगुवालगायतको उपस्थितीमा वडा अध्यक्ष सुरेन्द
नेपालगञ्ज वडा नं. १४ मा आधुनिक सभाहल बन्दै

नेपालगञ्ज वडा नं. १४ मा आधुनिक सभाहल बन्दै

    प्रकाशित मितिः सोमवार, माघ २८, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : शहरी विकास मन्त्री मो. इस्तियाक राईले समयमै निर्माण कार्य सम्पन्न नगर्ने निर्माण कम्पनी र ठेकेदारमाथि कारबाही गरिने चेतावनी दिएका छन् । गुणस्तरीयका साथै समयमै कार्य सम्पन्न गरे करोडौं रुपैयाँ पुरस्कारको व्यवस्था भएको भन्दै उनले ढिलो गर्ने ठेकेदारलाई जरिबानाको व्यवस्थासमेत रहेको जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ भवनियापुरमा ८ सय सीट क्षमताको सभाहलको सोमवार
‘नेपालगञ्ज र डुडुवामा सात सय करोड खर्च गरिने’

‘नेपालगञ्ज र डुडुवामा सात सय करोड खर्च गरिने’

    प्रकाशित मितिः आइतवार, माघ २७, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले चालू आर्थिक बर्षमा बाँकेमा विकासका लागि ७ सय करोड रुपैयाँ बजेट बिनियोजन गर्ने गृहकार्य भइरहेको बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित हनुमान निमाविमा आइतवार भएको सरस्वती पुजा कार्यक्रममा मन्त्री राईले नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका गरी ७ सय करोड बजेट बिनियोजन गर्ने गृहकार्य भइरहेको जानकारी दिए । सरस्वती पुजा
नक्कली नोटसहित गोंगबुबाट एक पक्राउ

नक्कली नोटसहित गोंगबुबाट एक पक्राउ

    प्रकाशित मितिः आइतवार, माघ २७, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : नक्कली नोटसहित गोंगबुमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग, गोंगबुले ओमबहादुर कुँवर क्षेत्रीलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा कुँवर बसेको होटलमा शनिवार छापा मार्दा नक्कली नोट बरामद भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । उनका अनुसार नक्कली नोटको कारोबारमा अर्का एक जना पनि संलग्न रहेका पाइएको
बेमौसमी बर्षातले बाँकेका ईंट्टा व्यवसायी चिन्तित्

बेमौसमी बर्षातले बाँकेका ईंट्टा व्यवसायी चिन्तित्

    प्रकाशित मितिः शनिबार, माघ २६, २०७५       |
सदरलाइनडटकम, यदुराज मिश्र/नेपालगञ्ज : लगातारको वर्षातपछि परेको असिनापानीले बाँकेमा करीब १० करोड मूल्य बराबरको ईट्टा नोक्सान भएको छ । बेमौसमी वर्षात र असिनापानीका कारण करीब १० करोड मूल्य बराबरको काँचो इँटा नोक्सान भएको नेपाल ईट्टा व्यवसायी संघ बाँकेले जनाएको छ । शुक्रवार राती एक्कासी आएको असिनापानीका कारण सात लाख काँचो ईट्ट गलेर नष्ट भएको नेपालगञ्ज १४ स्थित रमन ईट्टा उद्योगका सञ्चालक पंकज मिश्र
पत्रकार महासंघले न्यूनतम पारिश्रमिकबारे अनुगमन गर्ने

पत्रकार महासंघले न्यूनतम पारिश्रमिकबारे अनुगमन गर्ने

    प्रकाशित मितिः शनिबार, माघ २६, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : नेपाल पत्रकार महासंघले सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक लागू भए नभएको बारेमा अनुगमन गर्ने भएको छ । श्रमजीवी पत्रकार ऐन अनुसार सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको नभएको विषयमा आइतवारदेखि सञ्चार प्रतिष्ठानमा स्थलगत अनुगमन गरिने महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । पत्रकार महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले न्यूनतम पारिश्रमिक लागू नभएका सञ्चार
सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने प्रक्रिया शुरु

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने प्रक्रिया शुरु

    प्रकाशित मितिः शुक्रबार, माघ २५, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन बाँकेका उद्योग प्रतिष्ठानले प्रक्रिया शुरु गरेका छन् । सामाजिक सुरक्षा कोषका अनुसार बाँकेमा माघ १ गतेबाट रोजगारदातालाई सूचीकृत हुन सूचना जारी भएपछि यहाँका उद्योग प्रतिष्ठानले चासो दिएका हुन् । बाँकेमा स्थापना भई औषधि उत्पादन गर्दै आएको पानस फर्मास्युटिकल्सले यसअघि नै सूचीकृत हुने प्रक्रिया शुरु गरिसकेको छ । सम्पूर्ण प्र
सिद्धार्थ बिजनेश गु्रप २१ वर्ष प्रवेशसंगै २२ शाखा सञ्चालनमा

सिद्धार्थ बिजनेश गु्रप २१ वर्ष प्रवेशसंगै २२ शाखा सञ्चालनमा

    प्रकाशित मितिः बुधबार, माघ २३, २०७५       |
सदरलाइनडटकम, टीकापुर (कैलाली) : सिद्धार्थ गु्रपले हस्पिटालिटी ब्यबसाय सुरु गरेको २१ वर्ष पुरा भएकोे अबसरमा देशभर सञ्चालनमा रहेका २२ शाखामा विभिन्न रचनात्मक कार्य सम्पन्न गरेको छ । गु्रपका देशैभर रहेका २२ वटा शाखाहरुले अनाथ बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्रीहरु बितरण, रक्तदान, मानसिक लगायत बिभिन्न समस्याका कारण सहारा गृहमा बस्दै आएका ब्यक्तिहरुलाई खाद्य सामाग्री बितरण, सरसफाई कार्यक्रम
नेपाल बिस्कुट उत्पादक संघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई बुझायो ज्ञापन

नेपाल बिस्कुट उत्पादक संघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई बुझायो ज्ञापन

    प्रकाशित मितिः मङ्लबार, माघ २२, २०७५       |
सदरलाइनडटकम, काठमाडौं  : नेपाल बिस्कुट उत्पादक संघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष वसन्त कुमार चौधरीको नेतृत्वमा गएको डेलिगेशन सहितको टोलीले मन्त्री यादवलाई वर्तमान बिस्कुट उद्योगको अवस्थाबारे जानकारी गराउँदै ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा विदेशी बिष्कुटलाई निषेध गर्न, उत्पादन प्रयोजनको लागि आयात गर्ने कच्चा पदार्थमा लगाइएको प्रति