राजनीति

प्रदेश ५ को राजधानी तोक्न माग गर्दै प्रदेशसभा स्थगित

प्रदेश ५ को राजधानी तोक्न माग गर्दै प्रदेशसभा स्थगित

    प्रकाशित मितिः बुधबार, माघ २३, २०७५       |
सदरलाइनडटकम, बुटवल : प्रदेश नं ५ को स्थायी राजधानी तथा नामाकरणको विषयमा बुधवार सभामुख र प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका सदस्यबीच भनाभन भएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता बलदेव शर्माले प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको विषयमा टुङ्गो नलाग्दासम्म संसद् चल्न नदिने अडान लिए । सभामुख पूर्णबहादुर घर्तीले नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक भूमिश्वर ढकाललाई समय
मुख्य न्यायाधीशबिरुद्ध शाखा अधिकृत सर्वोच्चको शरणमा

मुख्य न्यायाधीशबिरुद्ध शाखा अधिकृत सर्वोच्चको शरणमा

    प्रकाशित मितिः सोमवार, माघ २१, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : उच्च अदालत तुल्सीपुर इजलाश नेपालगञ्जका तीन जना शाखा अधिकृतले मुख्य न्यायाधीश विष्णुदेव पौडेलको हुकुमी शासनका कारण प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन् । शाखा अधिकृत बीरेन्द्रप्रकाश खड्का, पुष्पराज जोशी र भुपेन्द्र उपाध्यायले मुख्य न्यायाधीश पौडेलको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतका रजिष्ट्रार समक्ष सरुवाका लागि संयुक्तरुपमा निवेदन दिएका छन् । शाख
नेपाली काँग्रेसद्वारा नेपालगञ्जमा जनप्रर्दशन शुरु

नेपाली काँग्रेसद्वारा नेपालगञ्जमा जनप्रर्दशन शुरु

    प्रकाशित मितिः सोमवार, माघ २१, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली काँग्रेसले सोमवार नेपालगञ्जमा शक्ति प्रदर्शन शुरु गरेको छ । देशैभर शक्ति प्रदर्शन गर्ने कार्यतालिका अनुरुप नेपालगञ्जमा विशाल प्रदर्शन शुरु गरेको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई देख्नै नचाहने र देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेको र मर्यादामै नबसेको लगायतका १६ वटा आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो । विरोध जुलुसले
माघ २१ को विरोध सभाप्रति बाँके क्षेत्रनं.१ काँग्रेसमा किचलो (दुबै विज्ञप्ती सहित )

माघ २१ को विरोध सभाप्रति बाँके क्षेत्रनं.१ काँग्रेसमा किचलो (दुबै विज्ञप्ती सहित )

    प्रकाशित मितिः आइतवार, माघ २०, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपाली काँग्रेसको केन्द्र तथा जिल्लाले तय गरेको माघ २१ गते सरकारका कृयाकलाप विरुद्ध आयोजना गरिने बृहद बिरोध कार्यक्रमको विषयमा काँग्रेस क्षेत्रनं. १ क्षेत्रीय कमिटीमा विबाद देखिएको छ । नेपाली काँग्रेस क्षेत्रनं. १ का सभापति माधवराम खत्रीले सो विरोध कार्यक्रमको तयारीमा बैठक बस्ने कुरा झुठा भएको भन्दै कोहलपुरमा रहेको क्षेत्रीय पार्टी कार्यालयमा सुचना समेत टाँस गरी पार्टी
फोरम बाँकेमा विवाद, समिति गठन प्रक्रिया अवरुद्ध

फोरम बाँकेमा विवाद, समिति गठन प्रक्रिया अवरुद्ध

    प्रकाशित मितिः शनिबार, माघ १९, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : संघीय समाजबादी फोरम नेपाल बाँकको नेपालगञ्जमा वडास्तरीय समिति गठन हुने प्रक्रियामा विवाद उत्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ मा समिति गठन गर्न लाग्दा दुई पक्षविच सहमति नहुँदा विवाद उत्पन्न भएको हो । गठन प्रक्रियामा स्थानीय अगुवा नेताहरुविच विवाद बढेपछि दुवै पक्षले नाराबाजी गरेका छन् । बिवाद बढेपछि समित गठन कार्य स्थगित भएको छ । अध्यक्षका दावेदार हर्कबहादुर
नेबिसंघद्वारा सरकारी गाडीमा आगजनी

नेबिसंघद्वारा सरकारी गाडीमा आगजनी

    प्रकाशित मितिः शनिबार, माघ १९, २०७५       |
सदरलाइनडटकम, पोखरा : सरकारको विरोध गर्दै नेपाल विद्यार्थी संघ कास्कीले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको छ । नेविसंघले शनिवार बिहान पोखराकै मासबारमा महानगरको बा १ झ ५८७९ नम्बरको सेतो पिकअप भ्यानमा आगजनी गरेको हो । दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकारले विपक्षी पार्टीहरुलाई पाखा लगाउँदै मनोमानी ढंगले काम गरेको भन्दै नेविसंघले सरकारको विरोध गर्दै आएको छ । कास्की प्रहरीले भने नेविसंघले जला
एनसेलविरुद्ध महेन्द्रनगरमा प्रर्दशन

एनसेलविरुद्ध महेन्द्रनगरमा प्रर्दशन

    प्रकाशित मितिः शुक्रबार, माघ १८, २०७५       |
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले करछलीविरुद्ध शुक्रबार प्रदर्शन गरेको छ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध विद्यार्थी संगठनले प्रदर्शन गरेको हो । एनसेल कम्पनीले ठूलो रकम करछली गरी ठगी गरेकाले प्रदर्शनमा उत्रिनु परेको क्रान्तिकारीका केन्द्रिय सदस्य वीरेन्द्र शाहले बताए । ‘कम्पनीले कर नबुझाउँदासम्म प्
‘प्रदेश ५ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा राखिने’

‘प्रदेश ५ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा राखिने’

    प्रकाशित मितिः बुधबार, माघ १६, २०७५       |
सदरलाइनडटकम, दाङ : प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी सोनामले प्रदेशका १२ वटै जिल्लाका बासिन्दालाई पायक पर्ने ठाउँमा तोक्ने बताएका छन् । दाङको शान्तिनगर गाउँपालिकाको आयोजनामा बुधवारदेखि शुरु भएको अध्यक्षकप रनिङ्शील्डको उद्घाटन गर्दै उनले प्रदेशका १२ वटै जिल्लाका नागरिकललाई न्याय हुने गरि तोक्ने बताए । अहिले प्रदेशको राजधानीका नाममा प्रदेशलाई टुक्राउने षडयन्त्र भईरहेको
खजुराको केन्द्र कहाँ राख्ने विषयमा छलफल हुँदै

खजुराको केन्द्र कहाँ राख्ने विषयमा छलफल हुँदै

    प्रकाशित मितिः मङ्लबार, माघ १५, २०७५       |
सदरलाइनडटकम, खजुरा (बाँके) :  खजुरा गाउँपालिकाको आज (मंगलवार) देखि चौथो गाउँसभा खजुरा गाउँपालिकामा सुरु भएको छ । गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिकाको केन्द्र निर्धारणको विषय छलफलका लागि सभा समक्ष प्रस्तुत गरे लगत्तै केन्द्र निर्धारणको विषयमा सभासदहरुले आफ्नो धारणा राखे पनि निर्णय भने हुन सकेको छैन । केन्द्रका लागि सभासदहरुले तीन खाले प्रस्ताव अघि सारेको जनाईएको छ । गाउँसभ
बाँकेमा नेकपाका पदाधिकारीले लिए शपथ

बाँकेमा नेकपाका पदाधिकारीले लिए शपथ

    प्रकाशित मितिः आइतवार, माघ ६, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँके जिल्लाअन्तर्गतका आठवटै स्थानिय तहका पदाधिकारी अर्थात् अध्यक्ष र सचिवले शपथ लिएका छन् । नेकपा बाँकेको पार्टी कार्यालयमा आईतवार आयोजित स्थानिय तहका पदाधिकारीहरुको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उनिहरुले शपथ लिएका हुन् । पार्टीका केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेश कमिटिका सचिव जगप्रसाद शर्मा ‘अपार’ ले उनिहरुलाई शपथ ग्रहण गराए । कार