नेपालगञ्जबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना

सदरलाइन संवाददाता ३० श्रावण २०८०, मंगलवार १४:११
 

नेपालगञ्ज : बाँकेको चिसापानीमा गाडी दुर्घटनामा परेको छ । मंगलबार बिहान नेपालगञ्जदेखि सल्यानको रागेचौर जाँदै गरेको भे१त १०५० नम्बरको फोर्स गाडी चिसापानी हात्तिसार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा गाडीमा सवार केही यात्रु घाईते भएका छन् । घाईतेहरुको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको र उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘कचहरी’को विमोचनसँगै वरिष्ठ साहित्यकारलाई सम्मान

३० श्रावण २०८०, मंगलवार १४:११
नेपालगञ्ज : कल्पना फाउण्डेसन नेपालका अध्यक्ष तथा नेपालगञ्जका साहित्यकार कल्पना पौडेल जिज्ञासुको कथा संग्रह ‘कचहरी’को विमोचनसँगै वरिष्ठ साहित्यकारलाई सम्मान गरिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश विश्वविद्यालय आयोगका सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरे र प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव वरिष्ठ कथाकार सनतकुमार रेग्मी लगायतले कल्पना फाउण्डेसनका अध्यक्ष कल्पना पौडेल जिज्ञासुको कथासंग्रह ‘कचहरी’को […]