सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर स्थित जनआस्था बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा विष्णुप्रसाद बेल्वासे निवार्चित भएका छन ।
शुक्रबार कोहलपुरमा सम्पन्न भएको १२ औ वार्षिक साधारर्ण सभाबाट वेल्बासे अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । त्यस्तै सहकारीको उपाध्यक्षमा गीता थारु, सचिवमा तेजु भण्डारी, कोषाध्यक्षमा शिव डांगी, सदस्यहरुमा माया मल्ल, ताराप्रसाद भुषाल, हर्क बहादुर शाही निर्वाचित भएका छन ।
त्यस्तै २ जना सदस्यहरु पछि मनोनति गरिने बताइएको छ । लेखा समितिको संयोजकमा वेगप्रसाद चन्द, सदस्यहरुमा शर्मिला बिक र चम्फा वली निर्वाचित भएका छन ।
Next Post
सुबिसु केबलनेटद्वारा विभिन्न योजना लागु
२५ पुष २०७६, शुक्रबार १९:०२
सम्बन्धित
-
२० जेष्ठ २०७५, आईतवार २०:१६
नेपालगन्ज गोल्डकपको तयारी सकियो
-
५ भाद्र २०७६, बिहीबार १६:०१
विद्यार्थी संगठनद्वारा क्याम्पसमा शैक्षिक सुधारको माग
-
२८ चैत्र २०७७, शनिबार १७:४७
१५ ग्राम ब्राउन सुगरसहित गब्बार चौलिक्काबाट पक्राउ
-
२६ पुष २०७९, मंगलवार १४:१६
नेपालगञ्जमा माघ महोत्सवको सम्पुर्ण तयारी पुरा
-
३१ बैशाख २०७८, शुक्रबार ११:३९
नेपाल टेलिकमको ‘लकडाउन स्टे कनेक्टेड’ अफर
-
९ असार २०८०, शनिबार १६:०८
नेपालगञ्ज उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक