सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले करछलीविरुद्ध शुक्रबार प्रदर्शन गरेको छ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध विद्यार्थी संगठनले प्रदर्शन गरेको हो ।
एनसेल कम्पनीले ठूलो रकम करछली गरी ठगी गरेकाले प्रदर्शनमा उत्रिनु परेको क्रान्तिकारीका केन्द्रिय सदस्य वीरेन्द्र शाहले बताए । ‘कम्पनीले कर नबुझाउँदासम्म प्रदर्शन जारी रहन्छ’ उनले भने । प्रदर्शनमा महेन्द्रनगरमा रहेका क्याम्पस तथा विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ । बजार क्षेत्रमा प्रदर्शन गर्दै विद्यार्थीले कम्पनीविरुद्ध चर्का नारावाजी गरेका छन् ।
Next Post
बाँके शिक्षाले चुम्यो मेयर कपको उपाधी
१८ माघ २०७५, शुक्रबार १७:५२
सम्बन्धित
-
१४ मंसिर २०८०, बिहीबार १३:३९
कोहलपुरमा आगलागीबाट पाँच पसल जलेर नष्ट
-
१९ कार्तिक २०७५, सोमबार १९:०५
अवैधरुपमा भित्र्याइएको सामान सशस्त्र प्रहरीद्वारा बरामद
-
२४ जेष्ठ २०८०, बुधबार १२:५८
बाँकेमा गर्मीबाट बालबालिका बिरामी पर्न थाले
-
२८ मंसिर २०७८, मंगलवार १८:१६
नेपालगञ्जलाई स्वास्थ्यको हब बनाउन तयारी गरिदै
-
२१ भाद्र २०८०, बिहीबार १४:३१
भेरी अस्पतालको ‘रेडियोलोजी’ मा जनशक्ति अभाव
-
२२ बैशाख २०७९, बिहीबार २०:१५
तीनजनाको ज्यान जानेगरी भएको सडक दुर्घटनाका कारचालक थापा कारागार चलान