सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको विकट मानिने नरैनापुर गाउँपालिकामा बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले वडा नम्बर १ का ८६ बर्षीय अस्ताफा खाँलाई बिहीवार चेक हस्तान्तरण गरी बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरणको उद्घाटन गरे ।
नरैनापुरस्थित सनराइज बैंक लिमिटेडमार्फत् भत्ता वितरण शुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । गाउँपालिकाका २ हजार ७ सय ९० जनाले सनराइज बैंकमा खाता खोलेपछि भत्ता वितरणको काम सम्भव भएको बस्नेतले जानकारी दिए । पहिलो चौमासिकमा १ करोड ५४ लाख रुपैयाँ वितरण गरिने उनले बताए ।
Next Post
बालबालिका बेचबिखन रोक्नबारे खजुरामा छलफल
२० मंसिर २०७५, बिहीबार १८:४६
सम्बन्धित
-
३१ बैशाख २०७७, बुधबार १७:१४
अस्पतालबाट दुई कोरोना संक्रमित फरार
-
५ आश्विन २०७३, बुधबार १३:५५
शैक्षिक सामाग्री निमार्ण तथा प्रयोगबारे शिक्षकहरुको घुम्ती बैठक सम्पन्न
-
१७ मंसिर २०७८, शुक्रबार १३:२२
जिल्ला अस्पताल दैलेखमा निःशुल्क स्वास्थ्य शिविर
-
२२ माघ २०७८, शनिबार १५:५८
पत्रकार भन्दै सुरक्षाकर्मीसँग पैसा माग्ने पक्राउ
-
१३ चैत्र २०७९, सोमबार १३:३७
युवा संघले दस हजार राशिको निबन्ध प्रतियोगिता गर्ने
-
४ बैशाख २०७९, आईतवार १६:२३
डुडुवाको अध्यक्षमा जनमतबाट रियाज अहमदको उम्मेदवारी