सदरलाइनडटकम
२७ साउन, नेपालगन्जः नेपालगन्ज इलेक्टिकल एशोसियसनको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार नेपालगन्जमा सम्पन्न हुने भएको छ ।
शनिबार विहान ९ बजे नेपालगन्जको ओम कटेज नेपालगन्जमा आयोजना गरिएको सो सम्मेलनको नेपाल विद्युतिय व्यावसायी महासंघका अध्यक्ष तेजनारायण खरेल र नेपालगन्ज उप नगरपालिकाका मेयर धवल शम्शेर राणाले संयुक्त रुपमा गर्ने एशोसियशनका अध्यक्ष बिनोद मैनालीले जानकारी दिए ।
अध्यक्ष मैनालीका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको र सम्मेलनले नेपालगन्ज ईलेक्टिकल एशोसियसनको संगठन तथा व्यावसायिक हितमा विभिन्न निर्णय गर्ने छ ।
Next Post
बाँकेको सुरक्षामा प्रहरी अति नै संवेदनशिल छ
२७ श्रावण २०७४, शुक्रबार २२:०३
सम्बन्धित
-
२० पुष २०७९, बुधबार १२:५२
नरैनापुरमा नमुना बिद्यालय भबनको शिलान्यास
-
८ चैत्र २०८०, बिहीबार १९:०८
जनप्रतिनिधिको ध्यान हरेक नागरिकलाई धनी बनाउने तर्फ जानुपर्छ : केपी ओली
-
२० मंसिर २०७५, बिहीबार १६:५१
एमबिबिएस पढ्न प्रतिमालाई सहयोग जुट्दै
-
२९ जेष्ठ २०८०, सोमबार २०:०७
पश्चिम नवलपरासीमा सुरक्षा निकाय सक्रिय हुँदा तस्करहरुको निद हराम
-
१३ जेष्ठ २०७६, सोमबार १४:३८
करेन्ट लागेर बालकको मृत्यु
-
५ आश्विन २०७६, आईतवार १२:५२
दाङको होटलमा एक व्यक्ति मृत भेटिए