कृषि/सहकारी

तरकारी व्यवसायमा थारु महिला !

तरकारी व्यवसायमा थारु महिला !

    प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६       |
सदरलाइन / लक्ष्मी तिमिलसेना नेपालगञ्ज  : बर्दिया बढैयाताल–३ सोरहवाकी धर्मी थारुको दैनिकी बिहान ३ बजेबाट सुरु हुन्छ । अघिल्लो दिन आफ्नै बारीबाट संकलन गरी ल्याएको तरकारी सफा गर्दैमा ४, साढे ४ बजिसकेको हुन्छ । त्यो तरकारी बेच्न त्यसपछि उनी नेपालगञ्ज आउछिन् । तरकारी खेती र व्यापारबाट उनी सन्तुष्ट छिन् । उनले श्रीमानको सहयोगमा आधा विगाहा जमिनमा तरकारी खेती गर्दै आएको बताउछिन । धर्मी हरेक दिनजसो आफुले
हिउँमा पुरिँदा बाजुरामा नौ बाख्रा मरे

हिउँमा पुरिँदा बाजुरामा नौ बाख्रा मरे

    प्रकाशित मितिः शुक्रबार, माघ ३, २०७६       |
सदरलाइनडटकम, बाजुरा : बाजुरामा हिउँमा पुरिएर ९ बाख्रा मरेका छन् । हिमाली गाउँपालिका वडा नम्वर ५ मा हिउँमा पुरिएर ९ बाख्रा मरेका हुन् । वडा नम्वर ५ का गजबहादुर भण्डारीले लाउली सामुदायिक बनमा चराउन लगेका ९ बाख्रा मरेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए । जिल्लामा हिमपात भइरहेकोले जनजीवन कष्टकर भएको उनले बताए ।
जनआस्था सहकारीमा बेल्वासे

जनआस्था सहकारीमा बेल्वासे

    प्रकाशित मितिः शुक्रबार, पुस २५, २०७६       |
सदरलाइनडटकम, कोहलपुर (बाँके) :  बाँकेको कोहलपुर स्थित जनआस्था बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा विष्णुप्रसाद बेल्वासे निवार्चित भएका छन । शुक्रबार कोहलपुरमा सम्पन्न भएको १२ औ वार्षिक साधारर्ण सभाबाट वेल्बासे अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । त्यस्तै सहकारीको उपाध्यक्षमा गीता थारु, सचिवमा तेजु भण्डारी, कोषाध्यक्षमा शिव डांगी, सदस्यहरुमा माया मल्ल, ताराप्रसाद भुषाल, हर्क बहादु
सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ  :  मन्त्री अर्याल

सहकारीले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ : मन्त्री अर्याल

    प्रकाशित मितिः बिहिबार, पुस २४, २०७६       |
सदरलाइनडटकम, ललितपुर   : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छन् । उनले राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई विहिबार ललितपुरमा सम्बोधन गर्दै सो कुरा बताएकी हुन । मन्त्री अर्यालले सहकारी अब विकासको दिशातर्फ जानुपर्ने भन्दै उद्यमशिलता, व्यवसायिकतामा सहकारीको माध्यामबाट जान स
नेपाली बजारमा प्याजको मूल्य आकाशियो

नेपाली बजारमा प्याजको मूल्य आकाशियो

    प्रकाशित मितिः आइतवार, पुस १३, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : अहिले नेपाली बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्याशितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो । भारतबाट सहजै निर्यात हुने प्याजको निर्यातमा अहिले प्रतिबन्ध छ । नेपाली बजारमा खपत हुने प्याज अधिकांश भारतबाट आउने गरेको छ । नेपाल
दैलेखमा फल्यो रुद्राक्ष : बजारबारे अनबिज्ञ स्थानीय

दैलेखमा फल्यो रुद्राक्ष : बजारबारे अनबिज्ञ स्थानीय

    प्रकाशित मितिः बुधबार, पुस २, २०७६       |
सदरलाइनडटकम, दैलेख  : नेपालको पुर्बी पहाडका जिल्लामा प्रसस्त मात्रामा पाईने रुद्राक्ष दैलेखमा पनि पाईने भएको छ । २०७३ सालमा तत्कालीन जिल्ला विकास समिति र जिल्ला बन कार्यालयको समन्वयमा ३ सय बोट परिक्षणका लागि दैलेखमा ल्याएको रुद्राक्ष अहिले लटरम्म फलेको छ । तत्कालीन जिल्ला बिकास समितिमा कार्यरत स्थानीय बिकास अधिकारी हरि प्याकुरेले जिल्ला बन र जिबिसको सहयोगमा ३ सय रुद्राक्षको बिरुवा ल्याएर बितरण
मुगुको रारामा दुई फिट हिउँ जम्यो

मुगुको रारामा दुई फिट हिउँ जम्यो

    प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६       |
सदरलाइनडटकम, मुगु : बिहीवार रातिदेखि उच्च हिमाली बस्ती र शुक्रवार रातिदेखि मुगुको वेशी क्षेत्रमा बाक्लो हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा पर्ने मुगु कार्मारोङ गाउँपालिकाका नौवटै वडा, छायानाथ रारा नगरपालिकामा पर्ने रारा विमानस्थल, रारा, मुर्माटप, बाम, तल्लेख, मन्दु, टोप्ला, पिना, घुच्ची खत्याड गाउँपालिकाका जोगीलेख, चाकपाडे, गम्था, र सोरु गाउँपालिकाका सोरुकोट, कालैलेख, धैनलेखमा बाक्लो हिउँ जमेक
हुम्लामा भारी हिमपात, देशैभर चिसो बढ्यो

हुम्लामा भारी हिमपात, देशैभर चिसो बढ्यो

    प्रकाशित मितिः बिहिबार, मंसिर २६, २०७६       |
सदरलाइनडटकम, हुम्ला : हुम्लामा हिमपात शुरु भएको छ । बिहीवार बिहानैदेखि हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हुम्लाका अधिकांश क्षेत्र सेताम्य देखिएका छन् । बाक्लो कुहिरो लागेकाले दिउँसै अध्यारो जस्तो भएको छ । बिहीवार दिनभरजसो हिमपात भएको मौसमविदले बताएका छन् । हिउँ परेसँगै चिसो बढेको छ । घरपालुवा पशु चराउन लैजान समस्या भएको छ । तर हिउँ परेसँगै बाली सप्रिने भन्दै किसानहरु भने खुशी देखिएका छन् । ह
कोशेबालीलाई परियोजनाको रुपमा विकास गर्नमाग

कोशेबालीलाई परियोजनाको रुपमा विकास गर्नमाग

    प्रकाशित मितिः सोमवार, मंसिर १६, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : सरकारले कोशेबालीको विकासका लागि परियोजनामा समेटेर लैजानु पर्ने एक कार्यक्रमका सहभागिले औल्याएका छन् । कृषि व्यावसाय प्रबद्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेमा आयोजित कोशेबाली सम्बन्धी समस्या समाधान तथा अन्तरक्रिया कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन । कृषिका क्षेत्रमा सञ्चालनमा रहेका परियोजनाले धान, गहुँ र मकैलाई मात्र समावेश गरेर निर्वाहमुखि मात्र बनाउन खोजे प
‘कृषि अनुदानमा अनियमितताको विषय छानबिन हुन्छ’

‘कृषि अनुदानमा अनियमितताको विषय छानबिन हुन्छ’

    प्रकाशित मितिः बिहिबार, मंसिर ५, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि अनुदानमा अनियमितता भएको भए छानबिन गर्ने प्रतिबद्धता जनाएकी छन् । गृहजिल्ला बाँकेको नेपालगञ्जमा बिहीबार कृषि ज्ञान केन्द्रमा आयोजना गरेको अनुदानग्राही कृषक र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले गैरकिसानले अनुदान लिएको भए असुल उपर गरिने पनि बताइन् । अनुदान रकम अनियमिततामा मन्त्री पौडेल