बाँके बैजनाथ–७ पेडारीमा धान रोपेर राष्ट्रिय धान दिवस मनार्ईयो

सदरलाइन संवाददाता १५ असार २०८३, सोमबार २०:१५
 
समाचार सारांश
Generated Using AI
  • राष्ट्रिय गौरवको सिक्टा सिचाइ आयोजनाले बाँकेको बैजनाथ–७ पेडारीमा किसानसँगै धान रोपेर राष्ट्रिय धान दिवस मनाएको छ।
  • सिक्टा सिचाइ आयोजनाका प्रमुख, वडा अध्यक्ष तथा कर्मचारीहरूले खेतमै धान रोपेर सिँचाइको महत्व र कृषि उत्पादन बढाउने सन्देश दिएका छन्।
  • लामो खडेरीका कारण धेरै ठाउँमा रोपाइँ प्रभावित भए पनि सिक्टा नहर पुगेका क्षेत्रमा किसानहरूले धान रोपाइँ सुरु गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।


नेपालगञ्ज : राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाको आयोजनामा बाँके बैजनाथ–७ पेडारीमा धान रोपेर राष्ट्रिय धान दिवस मनार्ईएको छ ।

रष्ट्रिय धान दिवसका अवसरमा सिक्टा सिचाई आयोजनाका प्रमुख आचार्य र वडाका वडा अध्यक्ष दिनेश चौधरीसहितका आयोजनाका कर्मचारीहरुले बौजनाथ ७ पेडारी उपशाखा नहर अन्तरगत किसानको खेतमा धान रोपेर धान दिवस मनाएका थिए ।

आकाशे पानीको भरमा खेती गर्ने बौजनाथؘ–७ पेडारी किसान सिक्टा सिचाईको कारण तीन खेती गरि आफ्नो जीवनस्तरमा सुधार ल्याउने प्रयासमा छन् ।


लामो खडेरीका कारण असार १५ पानी नपर्दा किसानले बिउ राख्न पाएका छैन । नहरको पानी सञ्चालन भएको ठाउमा भने किसानले राप्न थालेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकैदिनको पानीले नेपालगञ्ज जलमग्न

१५ असार २०८३, सोमबार २०:१५
समाचार सारांश Generated Using AI राष्ट्रिय गौरवको सिक्टा सिचाइ आयोजनाले बाँकेको बैजनाथ–७ पेडारीमा किसानसँगै धान रोपेर राष्ट्रिय धान दिवस मनाएको छ।सिक्टा सिचाइ आयोजनाका प्रमुख, वडा अध्यक्ष तथा कर्मचारीहरूले खेतमै धान रोपेर सिँचाइको महत्व र कृषि उत्पादन बढाउने सन्देश दिएका छन्।लामो खडेरीका कारण धेरै ठाउँमा रोपाइँ प्रभावित भए पनि सिक्टा नहर […]