कोहलपुरको एक होटलमा १२ वर्षिया किशोरी माथी सामुहिक बलात्कार 

सदरलाइन संवाददाता ३० आश्विन २०८१, बुधबार १७:०९
 
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर–११ को सुर्खेतरोडमा रहेको एक होटलमा १२ वर्षिया किशोरीमाथी सामूहिक बलात्कार भएको प्रहरी निकट स्रोतले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुर निकट स्रोतले दिएको जानकारी अनुसार पीडित किशोरीमाथी गएराती होटलमा कोठा लिएर सामुहिक बलात्कार गरिएको र पीडित किशोरीको स्वास्थ्य परिक्षण गरि अनुसंधान सुरु गरिएको छ ।
प्रहरी निकट स्रोतले सो घटनामा संलग्न भएको आशंकामा होटल सञ्चालक सहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ ।
बलात्कार घटनामा संलग्न रहेको आशंकामा प्रहरी नियन्त्रणमा रहेका सबै बाँके बैजनाथ गाउपालिकाका हुन । घटनाको बिस्तृत विबरण आउन बाँकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *