भारतीय कुखुराको मासु बरामद

सदरलाइन संवाददाता २८ फाल्गुन २०८०, सोमबार १७:३७
 

नेपालगञ्ज : नेपालगञ्ज १ धम्बोझी स्थित घनश्याम सोनकरले सञ्चालन गरेको प्रदिप मासु पसलबाट अवैध ब्रोईलर कुखुराको मासु प्रहरीले बरामद गरेको छ ।

उक्त पसलमा ६ वटा जुटको बोरा भित्र २ सय ९१ किलो छाला र हड्डि नभएको अबैध ब्रोईलर कुखुराको मासु फेलापारी बरामद गरिएको प्रहरीले जनाएको छ ।


आवश्यक कारवाहीका लागि उक्त मासु प्रहरीले पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्जमा पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–जानकी सडक खण्डको स्तरोन्नती गरिँदै

२८ फाल्गुन २०८०, सोमबार १७:३७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका सँग सहज सम्बन्ध स्थापित हुनेगरी जानकी गाउँपालिका जोड्ने रणनीतिक सडकको स्तरोन्नती अगाडि बढेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार बर्माले आइतबार विशालनगर चोकदेखि जानकी गाउँपालिका बनियागाउँ जाने परम्परागत सडक स्तरोन्नतीको शिलान्यास गरेका हुन् । एक करोड बढी लगानीको सडक स्तरोन्नती यसअघि वडा […]