लागुऔषधसहित बाँकेमा दुईजना पक्राउ

सदरलाइन संवाददाता १५ कार्तिक २०८०, बुधबार १३:१२
 

नेपालगञ्ज : बाँके प्रहरीले ठूलो मात्रामा ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ । भे ११ प २७७७ नम्बरको मोटरसाइकलमा रहेका नरैनापुर गाउँपालिका वडा नं. ३ का सैवाज खान र हबिब खानलाई प्रहरीले राप्तीसोनारी गाउँपालिका वडा नं. ६ बाट साढे आठ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।


प्रहरीले शंका लागेर जाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेको जनाएको छ । खानद्वय कारोबारी रहेको प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खानेपानीको स्रोत सुक्दै गएकोप्रति सरोकारवालाको चिन्ता

१५ कार्तिक २०८०, बुधबार १३:१२
कोहलपुर (बाँके) : स्रोतको उचित संरक्षण नहुँदा खानेपानीको अवस्था भयावह हुँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । कोहलपुरमा बुधवार भएको नगरपालिकास्तरीय खानेपानी, सरसफाई बोर्ड गठन सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले खानेपानीको उचित संरक्षण गर्नुपर्ने बताएका हुन् । कोहलपुर नगरपालिकाको आयोजना तथा लुमन्तीको व्यवस्थापनमा भएको कार्यक्रममा […]