लागुऔषधसहित बाँकेमा तीन जना पक्राउ

सदरलाइन संवाददाता १३ कार्तिक २०८०, सोमबार १४:२२
 

नेपालगञ्ज : बाँकेमा एक ग्राम तीन सय मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।


प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोझीबाट २१ वर्षीया निलु वली, २१ वर्षीया लक्ष्मी बुढामगर र २१ वर्षीय विनोद तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवास्थित सिधनियामा व्यवस्थितघाट निर्माणको पहल

१३ कार्तिक २०८०, सोमबार १४:२२
नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकाको सिधनियास्थित राप्ती नदी किनारमा व्यवस्थित मशानघाट निर्माणका लागि नागरिक समाजका अगुवाले पहल अघि बढाएका छन् । नेपालगञ्जबाट–७ किलोमिटरको दूरीमा रहेको सिधनियाघाटमा अन्तिम संस्कारका लागि विभिन्न कठिनाइ देखिएपछि व्यवस्थित मशानघाट निर्माणको पहल अघि बढाइएको पर्यटन व्यवसायी समेत रहेका नागरिक सभाका अगुवा श्रीराम सिग्देलले जानकारी दिए । […]

सम्बन्धित