जानकीमा चैते दसैँको अवसरमा बुधबार सार्वजनिक विदा

सदरलाइन संवाददाता १५ चैत्र २०७९, बुधबार १२:४४
 

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको गाउँ पालिकाको निर्णयानुसार हिन्दुहरुको महान चाड चैते दशै (अष्टमी) पर्वको अवसरमा चैत १५ गते पालिका भर सार्वजनिक विदा दिइएको हो ।


उक्त दिन स्वास्थ्य सेवा तर्फको अत्यावश्यक सेवा वाहेक जानकी गाउँपालिका अन्तर्गतका वडा कार्यालय, सरकारी, गैह्रसकारी तथा शैक्षिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिएको पालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालले पायो एमडी/एमएस पढाउने अनुमति

१५ चैत्र २०७९, बुधबार १२:४४
नेपालगञ्ज : सरकारले भेरी अस्पताल नेपालगञ्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृत दिएको छ । योसँगै अव भेरी अस्पतालमा एमडी/एमएसको पढाई हुने भएको छ । संघीय अस्पताल भएपनि यसअघि भेरी अस्पतालमा शैक्षिक कार्यक्रमहरु संचालन हुन पाएका थिएनन् । वीर अस्पतालमा एमडी/एमएस अध्ययनका […]