२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

सुर्खेतमा पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला



नेपालगञ्ज : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ । उनी वीरेन्द्रनगर १० मा बस्दै आएको बुझिएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०७९ माघ १७ गते मंगलबार
ताजा समाचार