२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

टोकियो पारा ओलम्पिक : नेपालकी पलेशा गोवर्धन पहिलो खेलमै पराजित



काठमाण्डौ : जापानमा भइरहेको टोकियो पारा ओलम्पिक सन् २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन पहिलो खेलमै पराजित भएकी छन् ।

राउण्ड अफ १६ अन्तर्गत आज बिहान भएको खेलमा पलेशा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी हुन् ।

पलेशाले महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ भदौ १८ गते शुक्रबार
ताजा समाचार