सदरलाइनडटकम,
कोहलपुर (बाँके) : ईलाका प्रहरी कार्यालय कोहलपुरले ठगी मुद्दामा फरार अभियुक्तलाई नियन्त्रणमा लिएएको छ । प्रहरीले लेनदेन सम्बन्धी ठगी मुद्दामा फरार अभियुक्त बैजनाथ–५ का साहिद हुसेन सल्मानीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
सल्लमानीलाई बैजनाथ –५ कै सन्तोष कुमार अहिरको जाहेरीले बाँके जिल्ला अदालतबाट २०७६ जेठ ९ गते लेनदेनको २ लाख २५ हजारको ठगी मुद्दामा फैसला भई फरार रहेकोमा शनिबार साँझ साढे ५ बजे झण्डहवा चोक नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
Next Post
काठमाण्डौस्थित ठूलो जुवाखालमा छापा
१० कार्तिक २०७६, आईतवार ११:०४
सम्बन्धित
-
७ माघ २०८०, आईतवार १७:१०
बाँकेको खजुरामा रनिङशिल्ड शुरु
-
९ असार २०७९, बिहीबार १४:०४
खडेरीले बाली सुक्न थालेपछि सल्यानका किसान चिन्तित
-
१६ माघ २०७६, बिहीबार १२:३९
प्रेस स्वतन्त्रता सेनानी पन्ना चाचाको निधन शुक्रबार अन्तिम सस्कार हुने
-
२७ चैत्र २०७८, आईतवार १७:०२
आइतवार मनाइयो रामनवमी पर्व
-
२४ पुष २०८०, मंगलवार १४:३४
बाँकेमा भन्सार छलिको सामान बरामद
-
१७ माघ २०८०, बुधबार १४:१४
सेवा प्रवाहलाई प्रभावकारी बनाउन खजुराद्वारा अनुगमन तीब्र