सदरलाइनडटकम,
दाङ : देउखुरीमा बेवारिसे महिलाको शव फेला परेको छ । लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु सामुदायिक वन भित्र अन्दाजी ३० वर्षीया बेवारिसे महिलाको शव शुक्रवार दिउँसो फेला परेको ईलाका प्रहरी कार्यालय अमिलियका प्रहरी निरिक्षक खिमबहादुर घर्ती मगरले जानकारी दिए ।
स्थानीयहरू च्याउ जंगलमा गएको बेला शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव कस्को हो, कसरी मृत्यु भयो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । लमही नगरपालिका वडा नम्बर ७ उचानिम्बु स्थित पूर्वपश्चिम राजमार्गदेखि करीब ५० मिटर जंगलभित्र कुहिएको अवस्थामा शव फेला परेको हो ।
Next Post
‘संविधानको कार्यान्वयनमा सबैको सहकार्य आवश्यक’
३ आश्विन २०७६, शुक्रबार १७:४७
सम्बन्धित
-
२९ बैशाख २०८१, शनिबार १८:५६
बाँके प्रहरीद्वारा मोटरसाईकल चोरी गर्ने गिरोह नियन्त्रणमा
-
२९ कार्तिक २०७५, बिहीबार १७:५३
घुस लिँदै गर्दा पक्राउ परेका डीएसपी राईलाई छाड्न अदालतको आदेश
-
६ श्रावण २०८०, शनिबार १५:००
लम्पीस्किन रोगबाट बाँकेमा ३५ हजार बढी पशु प्रभावित
-
२० कार्तिक २०८०, सोमबार १७:४८
सोमवार अपरान्ह बाँकेमा पनि भुकम्पको धक्का महशुस
-
२४ जेष्ठ २०८०, बुधबार १९:३६
पर्ल परियोजना मार्फत बर्दियाका एकसय २० युवा महिला स्वरोजगार भए
-
२ माघ २०७५, बुधबार १४:५०
प्रहरीको गोली लागेर कोहलपुरमा एक घाइते