सदरलाइनडटकम,
डोल्पा : हिमाली जिल्ला डोल्पामा बुधवार राति आगलागी भएको छ । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं पाँच मा पर्ने सुर गाउँमा आगलागी भएको हो । आगलागीमा परेर स्थानीय मानबहादुर शाहीको घर जलेर नष्ट भएको छ ।
विद्युत् लाइन सर्ट हुँदा भएको आगलागीबाट घर, तत्ताकपडा, अन्नपात सबै सखाप भएकाले आफू घरवारविहीन भएको पीडित शाहीले गुनासो गरे । आगलागीबाट ३५ लाख बराबरको क्षति भएको उनले बताए।आगलागीप्रति कर्णाली प्रदेशसभा सांसद वीरबहादुर शाहीले दुख ब्यक्त गरे । उचित राहतका लागि प्रदेश सरकारसँग पहल गर्नेसमेत उनले बताए ।
Next Post
मन्त्री राई र धम्बोझीवासी बीच छलफल
२१ चैत्र २०७५, बिहीबार १५:३४
सम्बन्धित
-
१० श्रावण २०७८, आईतवार १७:४५
एकसय ८० मिलिग्राम ब्राउन सुगरसहित थारुद्वय प्रहरी नियन्त्रणमा
-
२५ जेष्ठ २०७८, मंगलवार ०९:५४
कोरोनाबाट बाँकेमा तीन जनाको ज्यान गयो
-
१३ बैशाख २०७९, मंगलवार १०:१०
नेकपा एमालेबाट दैलेखको नौमुलेमा विश्वकर्माको उम्मेदवारी
-
१७ माघ २०७९, मंगलवार १७:३७
नेपालगञ्जको सात स्थान मंगलवारदेखि ‘फ्री वाईफाई जोन’
-
७ माघ २०७७, बुधबार १७:००
राझाँमा नवनिर्मित प्रहरी बिटको उद्घाटन
-
१२ मंसिर २०८०, मंगलवार १४:०१
अब सोफामा बसेर काठमाण्डौसम्म यात्रा गर्न पाइने