सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोले अवैधानिक रुपमा हुने आप्रवासन नरोकेमा अमेरिकाले आफ्नो दक्षिणी सीमा आगामी हप्ता बन्द गर्ने चेतावनी दिएका छन् । ट्रम्पको यो कदमले दुवै देशको आर्थिक अवस्था प्रभावित हुन सक्ने विश्लेषकहरुले बताएका छन् ।
डोनाल्ड ट्रम्प मेक्सिको भएर अवैध रुपमा भित्रिने आप्रवासीलाई रोक्नका लागि पछिल्लो दुई वर्षदेखि मेक्सिको सीमानामा पर्खाल लगाउनुपर्ने कुरा उठाउँदै आएका छन् । पछिल्लो महिनामात्र ७६ हजारभन्दा बढी आप्रवासीहरुलाई अवैधानिक रुपमा अमेरिकामा छिरेको भन्दै हिरासतमा लिइएको थियो । यो संख्या पछिल्लो १२ वर्षको अन्तरालमा सबैभन्दा धेरै हो ।
(एजेन्सी)
Next Post
बारामा विद्यार्थीद्वारा प्रहरी भ्यानमा आगजनी
१६ चैत्र २०७५, शनिबार १३:४७
सम्बन्धित
-
८ आश्विन २०७५, सोमबार १०:२२
बलात्कारको आरोपमा पाँचथरमा एक पक्राउ
-
१ माघ २०८०, सोमबार १४:३०
नेपालगञ्जमा साईकल पम्प ट्रयाक
-
२७ जेष्ठ २०८०, शनिबार १८:४३
केही नेताको निर्वाचन क्षेत्रमा बढी बजेट राख्नु सरासर गलत हो : खतिवडा
-
४ आश्विन २०७७, आईतवार ०८:४४
संविधान दिवसमा योग समितिद्वारा परिक्रमा
-
४ फाल्गुन २०८०, शुक्रबार १८:२७
नेपालगञ्जमा ‘म्यूजिक फर हार्मोनी’ हुने
-
२३ फाल्गुन २०७७, आईतवार १७:१६
प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप