सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाबाट जिल्लाका ग्रामीण क्षेत्रसम्म नगर बस सञ्चालन हुने भएका छन् । नेपालगञ्जबाट, कोहलपुर, खजुरा, हिरमिनिया, कम्दीलगायतका स्थानसम्म नगर बस सञ्चालन हुन लागेको हो ।
महिला यात्रुलाई लक्षित गरी नगर बस सञ्चालन गरिने नेपालगञ्ज उपमहानगरका प्रबक्ता प्रमोद रिजालले बताए । नेपालगञ्जमा यहि असारभित्रै सातवटा बस खरिद गरि सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।
Next Post
शिक्षक संघर्ष समितिले बुझायो विरोध पत्र
१३ चैत्र २०७५, बुधबार १४:३२
सम्बन्धित
-
८ बैशाख २०८०, शुक्रबार १५:१९
कञ्चनपुरमा एक महिलालाई बाघले आक्रमण गरी लग्यो
-
२५ भाद्र २०७८, शुक्रबार १६:३५
बाँकेमा शुक्रवार १० संक्रमित थपिए, ७ डिस्चार्ज
-
१२ माघ २०७५, शनिबार १९:५७
खजुरामा प्रदेशस्तरिय जुडो हुँदै
-
५ चैत्र २०७९, आईतवार १३:४२
संघीयताको अभ्यास उपलब्धिमूलक : मुख्यमन्त्री गिरी
-
१३ फाल्गुन २०७६, मंगलवार ०९:२०
कर्णाली जलाधार क्षेत्रका बासिन्दाको बैकल्पिक खेतीले मुहार फेरीदै
-
१६ चैत्र २०७४, शुक्रबार ११:०३
आफ्नै श्रीमानले गरे श्रीमतीको हत्या