सदरलाइनडटकम,
बारा : बाराको सिमरास्थित हुलास स्टिल इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ । शनिवार मध्यान्ह हुलास स्टिलको कुलिङ टावरमा लागेको आगलागीबाट ४० लाख भन्दा बढीकोे क्षति पुगेको प्रारम्भिक अनुमान छ ।
आगो सल्किरहेको अवस्थामा कर्मचारी त्यहाँ पुगेको बताइएको छ । नेपाल आयल निगम अमलेखगञ्ज र जीतपुर–सिमरा उपमहानगरपालिकाको बारुणयन्त्रको सहायतामा करिब ४० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।
Next Post
१८ सदस्यीय यु–१९ क्रिकेट टोली घोषणा
२ चैत्र २०७५, शनिबार १७:०९
सम्बन्धित
-
२५ चैत्र २०७४, आईतवार १९:५६
शिक्षा नीति निर्माणका लागि मस्यौदा समिति गठन
-
१७ पुष २०८०, मंगलवार १९:५२
लक्ष्मी माध्यामिक विद्यालयको ६४ औं वार्षिक उत्सव : ‘गुणस्तरीय शिक्षा राप्तीसोनारीको प्राथमिकता ’
-
३० आश्विन २०७६, बिहीबार १५:३१
कर्णालीमा बालविवाहको भयावहस्थिती
-
१९ कार्तिक २०७६, मंगलवार १४:४५
सचेतक चौधरीको गाडी दुर्घटना
-
४ भाद्र २०७६, बुधबार १७:०८
राजतन्त्र पुनःस्थापना हुनसक्ने खतरा छ : अध्यक्ष केसी
-
२३ पुष २०७६, बुधबार १८:५९
‘महोत्सवमा’ कोहलपुर उद्योग बाणिज्य संघको संलग्नता छैन (विज्ञप्ती र भिडियो सहित )