सदरलाइनडटकम,
नेपालगञ्ज : क्रिकेटरहरुका लागि नेपालगञ्जमा दुईदिने तालिम शुरु भएको छ । जिल्ला क्रिकेट संघ बाँकेको आयोजनामा आधारभूत क्रिकेट अम्पायरिङ्ग तथा स्कोरिङ्ग कोर्षको आयोजना गरिएको हो । संघका अध्यक्ष दुर्गाबहादुर थापाले तालिममा कोहलपुर, खजुरा र नेपालगञ्जका ३० भन्दा बढी क्रिकेटरहरुको सहभागिता रहेको बताए ।
क्रिकेट प्राविधिकहरुलाई विषेशरुपमा तयार गर्नका लागि तालिमको आयोजना गरिएको अध्यक्ष थापाले जानकारी दिए । कार्यक्रम प्रदेश नं. ५ का सभाषद सुरेन्द्र हमालको आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा सभाषद हमालले खेलकुद क्षेत्रलाई अझ ब्यवस्थित गर्दै अगाडी बढाउनु पर्ने बताए ।
Next Post
बर्दियामा लागूऔषधसहित एक भारतीय पक्राउ
४ माघ २०७५, शुक्रबार १७:२७
सम्बन्धित
-
२७ माघ २०७६, सोमबार १७:४१
खजुरामा भोलीदेखि शैक्षिक महोत्सव हुँदै
-
१७ चैत्र २०७५, आईतवार १७:४८
आठौं राष्ट्रिय खेलकुद सफल पार्न सचिव बिष्टको आव्हान
-
२८ चैत्र २०७७, शनिबार १४:२३
नरैनापुरको खोदवामा भएको आगलागीले सखाप पारेको यादव र पासीको मन
-
१ श्रावण २०७९, आईतवार १६:०२
आइतवार साउने संक्रान्ति मनाईंदै
-
२७ पुष २०७९, बुधबार १३:५०
नेपालगञ्जमा दादुरा संक्रमितको संख्या दिनानुदिन बढ्दै
-
२० बैशाख २०७५, बिहीबार १८:२९
सुन तस्करीको ‘स्वर्ग’ नेपाल