सदरलाइनडटकम,
धनगढी : पाँच वर्षीया किशोरीसँग यौन दुराचर गरेको आरोपमा धनगढीमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका ४ उत्तरबेहेडीकी ५ वर्षीया किशोरीसँग यौन दुराचारको आरोपमा उदयपुर गाईघाट ४ स्थायी घर भएका ६८ वर्षीय स्पन्दन राई पक्राउ परेका हुन् ।
केही समयदेखि धनगढीमा आफन्तको घरमा बस्दै आएका राईले शनिवार घरमा कोही नभएको मौका छोपी किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । बालिकाको स्वास्थ्य परीक्षण गरिएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमिल्सेनाले बताए ।
Next Post
भारतमा भूकम्प जाँदा नेपालमा पनि धक्का महशुस
२५ कार्तिक २०७५, आईतवार १३:४३
सम्बन्धित
-
२४ श्रावण २०७८, आईतवार १४:२७
आइतवार बाँकेमा १० संक्रमित थपिए, ७ डिस्चार्ज
-
२७ आश्विन २०८०, शनिबार १५:१०
घटस्थापनादेखि नेपालगञ्ज–लखनउ सोझै बस सेवा
-
७ माघ २०८०, आईतवार १७:४२
राप्तीसोनारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
१४ जेष्ठ २०७६, मंगलवार १८:००
‘शिक्षामा सुधारका लागि सबैको सहयोग आवश्यक’
-
८ माघ २०७४, सोमबार २०:०५
महोत्सवको नाउमा सडक खनेर गेट नबनाउन आग्रह
-
१० कार्तिक २०७७, सोमबार ०७:१०
दशैंका दिन बाँकेमा सैंतिस जना डिस्चार्ज