सदरलाइनडटकम,
हुम्ला : हिमाली जिल्ला हुम्लामा आइतवार बिहानबाट हिमपात शुरु भएको छ । गत वर्षहरूमा पुष मसान्तदेखि हिमपात शुरु हुँदै आएकोमा यस वर्ष कात्तिकमै हिमपात हुन थालेको हो । बिहानबाट शुरु भएको हिमपात यस वर्षको पहिलो हिमपात हो ।
हिमपातसँगै जिल्लामा चिसो बढेको छ भने तापक्रम माइनसमा झरेको छ । शनिवार दिउँसोबाट बादल लागेको र आइतवार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुनथालेको हो ।
कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् । कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताए । आइतवार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ ।
Next Post
मुगु नगरपालिकाको गाडि नेपालगञ्जमा ड्राईभिङ्ग सिकाईदै
१८ कार्तिक २०७५, आईतवार १७:५९
सम्बन्धित
-
६ माघ २०७९, शुक्रबार ११:३८
प्रेस युनियन लुम्बिनीको अध्यक्षमा गौतम, महासचिवमा गिरी चयन
-
१७ श्रावण २०७७, शनिबार १५:३१
करेन्ट लागेर बाँकेमा एकको मृत्यु
-
२१ फाल्गुन २०७७, शुक्रबार १८:१२
पार्टी एकता राष्ट्रिय अभियानको जिल्ला भेला सम्पन्न
-
१५ पुष २०७५, आईतवार १५:५७
गुरुङ राष्ट्रिय परिषद्लाई मेयर राणाको सहयोग
-
९ मंसिर २०७७, मंगलवार १५:५३
साना व्यवसायिको प्रतिनिधित्वका लागि मेरो उम्मेदवारी
-
१९ चैत्र २०७३, शनिबार ०९:०५
स्थानीयस्तर मै आचार प्रसोधन तथा बजारीकरणमा जोड