सदरलाइनडटकम,
काठमाण्डौ : भारतको उत्तर प्रदेशमा शुक्रबार बिहान सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जनाएका छन् । विमानमा रहेका दुईजना चालक भने सकुशल विमानबाट बाहिर निस्किका छन् ।
उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनऊबाट ५ सय ८५ किलोमिटर उत्तरपश्चिममा रहेको बाघपात जिल्लास्थित उखुबारीमा विमान दुर्घटनाग्रस्त भएको हो । भारतीय वायु सेवा निगमको दुई सीटमात्र भएको विमान दुर्घटनापछि चालकहरु बाहिर निस्किएका थिए ।
Next Post
पप्पु कन्स्ट्रक्शनका तत्कालीन अध्यक्ष रौनियार सांसदबाट निलम्बित
१९ आश्विन २०७५, शुक्रबार १५:२२
सम्बन्धित
-
३० श्रावण २०८०, मंगलवार १४:११
नेपालगञ्जबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना
-
१६ कार्तिक २०७९, बुधबार १३:१९
बाँके २ मा धवलशम्सेर राणाको लोकप्रियता बढ्दो
-
२४ फाल्गुन २०८०, बिहीबार १८:२४
बर्तमान सत्ता गठबन्धन प्रगतिशील र अग्रगामी हो : पूर्व सभामुख सापकोटा
-
१० कार्तिक २०७५, शनिबार १७:५१
अवैध हतियारसहित बर्दियामा भारतीय पक्राउ
-
२३ पुष २०८०, सोमबार १४:५९
पेसा परिवर्तन गर्न बाध्य बाँकेका खुना जाती
-
२९ असार २०७६, आईतवार १५:२४
लागातार झरीका कारण बाँकेका किसान चिन्तित