सदरलाइनडटकम,
दाङ : करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । राप्ती गाउँपालिका–७ बड्का सिसहनियाँका २७ वर्षीय सुनिल चौधरीको करेन्ट लाग्दा घटनास्टलमै मृत्यु भएको छ भने २२ वर्षीय सदन चौधरी घाइते भएका छन् ।
कृष्णप्रसाद पौडेलको घरमा ढलान गरिरहेका बेला छडले विद्युतको तार छुँदा उनीहरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए । घाइते चौधरीको लमही अस्पतालमा उपचार भइरहेको छ ।
Next Post
अज्ञात रोगका कारण डोटीमा चौपाया मर्दै
६ आश्विन २०७५, शनिबार १४:३२
सम्बन्धित
-
८ आश्विन २०७९, शनिबार १३:३८
जमुनाहा नाकामा व्यापारीहरुद्वारा सचेतना कार्यक्रम
-
१४ कार्तिक २०७७, शुक्रबार १५:२२
डुडुवाद्वारा सामाजिक भत्ता वितरण शुरु
-
१२ चैत्र २०७९, आईतवार १३:३०
लुम्बिनी सरकारबाट माओवादी बाहिरियो
-
३ कार्तिक २०७७, सोमबार १७:२२
चाडपर्वका अवसरमा प्रहरीद्वारा सरसफाई अभियान
-
१९ बैशाख २०८०, मंगलवार १३:०१
मंगलवार रातीदेखि जमुनाहा नाका ७२ घण्टाका लागि बन्द
-
१७ पुष २०७८, शनिबार १२:५८
शनिवार नेपाली टोपी दिवस मनाईंदै