सदरलाइनडटकम नेपालगन्जः नेपालगन्जमा आइतवार बिहान अटोरिक्सा दुर्घटना हुँदा त्यसमा सवार सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था घम्भीर छ । नेपालगञ्जदेखि रुपईडिहातर्फ जाँदै गरेको भे १ ह २७३१ नम्बरको अटोरिक्सा बिहान ६ बजे चौलिक्का चोकमा कुकरसंग ठोक्किएर पल्टिँदा सात जना घाइते भएका हुन ।
दुर्घटनामा दैलेख–दुल्लु नगरपालिका वडा नं.४ बस्ने ५१ वर्षीय शेरबहादुर बिक, सोही ठाउँ निवासी २० वर्षीया सुमित्रा बिक गम्भीर घाइते भएका छन् भने दुल्लुका १० वर्षीय बिक्रम बिक, २२ वर्षीय सुमत बिक, ९वर्षीया सुनिता बिक, १ वर्षकी बालिका बिद्या बिक र १७ वर्षिय वर्षीय रत्न बिक सामान्य घाइते भएका छन् ।
घाइते सबैको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको र अटोरिक्सा चालक सिमा प्रहरी कार्यालय जयसपुरको नियन्त्रमा रहेको प्रहरीले बताएको छ ।
Next Post
कमजोर नठान्न अमेरिकालाई टर्कीको चेतावनी
२७ श्रावण २०७५, आईतवार १४:१८
सम्बन्धित
-
१९ चैत्र २०८०, सोमबार १९:०७
सेवाग्राहीसँग १५ हजार घुस लिने लेखापाल विरुद्ध भ्रष्ट्राचारको मुद्दा
-
९ माघ २०७८, आईतवार १४:४०
दुघर्टनामा परि बाँकेमा एकजनाको मृत्यु
-
२८ असार २०८०, बिहीबार १३:४३
गृहणीका लाागि भान्सा सुधार अभिमुखिकरण सम्पन्न
-
९ चैत्र २०७९, बिहीबार १४:२४
बाँकेमा पनि मापसे सेवनगरी सवारी चलाउनेले जरिवानासहित सचेतना कक्षामा बस्नुपर्ने
-
२९ फाल्गुन २०८०, मंगलवार १७:३६
नेपालगञ्जका अस्पतालमा ‘मौसमी भाइरल’का बिरामी बढ्दै
-
२९ श्रावण २०८१, मंगलवार १६:५२
‘प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत महिला अनिवार्य’