सदरलाइनडटकम
नेपालगन्ज : लागुऔषध दुव्र्यसन बिरुद्धको अन्र्तराष्ट्रिय दिवशको अवसरमा आज बिहान नेपालगन्जमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जिल्लास्थित सरकारी कर्मचारी, सरोकारवाला निकायका अगुवाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश केसी लगायतका सुरक्षा निकायका बरिष्ठ अधिकारीहरु सहभागि थिए । लागुऔषध बिरुद्ध सबै एकजुट हुनुपर्ने र लागुऔषधमा फसेकाहरुलाई सही बाटो देखाउनुपर्ने नारा सहित प्रभातफेरी तथा अन्तरक्रियाको आयोजना गरिएको लागुऔषध दुव्र्यसन बिरुद्धको अभियान चलाइरहेको परिवर्तन समूहका कार्यक्रम प्रमुख इन्द्रा जिसीले बताएकी छन् ।
Next Post
नेपालगन्जका १९० सामुदायिक (भुस्याहा) कुकुरको बन्ध्याकरण
१२ असार २०७५, मंगलवार १२:४२
सम्बन्धित
-
२१ मंसिर २०७३, मंगलवार १२:०३
कमल थापा भन्छन् : यथास्थितिमा संशोधन प्रस्तावलाई समर्थन गर्न सकिँदैन
-
३ श्रावण २०८०, बुधबार १२:५५
खेलकुद विकास समितिको ताला खोलियो
-
९ आश्विन २०७५, मंगलवार १६:०४
भाडा बृद्धि फिर्ताको माग गर्दै अनेरास्ववियुद्वारा प्रदर्शन
-
२० चैत्र २०७७, शुक्रबार १२:५५
बाँकेमा हात्तिपाईले रोगबिरुद्धको आमऔषधि सेवन सुरु
-
८ भाद्र २०७६, आईतवार १९:१९
औतारदेई चौधराइनको नवौं स्मृती दिवस मनाईयो
-
५ बैशाख २०७४, मंगलवार २०:१४
‘सम्झनामा डा. अरुण कोईराला’ फोटो प्रदर्शनी हुँदै