सदरलाइनडटकम
२७ जेठ, नेपालगन्ज : लागुऔषध दुव्र्यसन बिरुद्धको अन्र्तराष्ट्रिय दिवशको अवसर पारेर नेपालगन्जमा बिभिन्न कार्यक्रमको आयेजना गरिने भएको छ । लागुऔषध बिरुद्ध जनचेतनामुलक कार्यक्रम गर्ने उदेश्यले आईतबार परिवर्तन समूहको अगुवाईमा भएको पूर्वतयारी छलफल गरिएको छ ।
छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसी, प्रहरी तालिम केन्द्रका एसएसपी दिपक बोहर,ा जिल्ला प्रहरी प्रमुख टेकबहादुर तामाङ्ग, वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज नारायण डाँगी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा परिवर्तन समूहकी कार्यक्रम संयोजक इन्द्रा जिसीले लागुऔषध दुव्र्यसन बिरुद्धको दिवश बनाउने बिषयमा बिभिन्न कुराहरु राखेकी थिइन ।
Next Post
उप–मेयर क्रिकेट प्रतियोगितामा साईनिङ स्टार र जनज्योती विजयी
२७ जेष्ठ २०७५, आईतवार १९:००
सम्बन्धित
-
१९ कार्तिक २०७५, सोमबार १९:०५
अवैधरुपमा भित्र्याइएको सामान सशस्त्र प्रहरीद्वारा बरामद
-
२२ आश्विन २०८०, सोमबार १८:५९
प्रहरीले अवैध लागूऔषधसहित देशका छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ
-
३० चैत्र २०७५, शनिबार १७:५४
धरानमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु
-
२४ कार्तिक २०७९, बिहीबार १२:५४
बाजुरा केन्द्रबिन्दु भएर भूकम्प
-
१६ बैशाख २०७७, मंगलवार १८:३४
अबैध उत्खननमा प्रयोग भएका जेसिबि, टिप्पर टेक्टर जरिवाना तिरेर छाडियो
-
१३ पुष २०७६, आईतवार १७:४०
धनगढीमा नर्सको शव भेटियो